हङकङ लकडाउन रिपोर्ट-१९:नेपालबाट आउने यात्रुबाट विमानस्थल कर्मचारी संक्रमित,संक्रमण र बिस्थापन जारी

क्रान्ति सुब्बा संक्रमण संगै विस्थापन जारी हङकङमा जनवरी ३१ तारीख सोमबार ९२ वटा नयाँ कोभिड-१९ केसहरू रिपोर्ट भएको थियो र क्वाई चुङ र चोई हङका चारवटा भवनहरूबाट वासिन्दालाई निस्कासन गर्ने  घोषणा गरेको थियो । आज स्थानीय संक्रमणको संख्या ८० थिए, जसमध्ये १३ केसको संक्रमण स्रोत अज्ञात थियो । आयातीत केसमा १२ जना थिए । प्रारम्भिक … Continue reading हङकङ लकडाउन रिपोर्ट-१९:नेपालबाट आउने यात्रुबाट विमानस्थल कर्मचारी संक्रमित,संक्रमण र बिस्थापन जारी