हङकङ लकडाउन रिपोर्ट-२१: एक करोड थान एन्टिजेन टेस्टिङ कीट हङकङले ल्याउने,घरमै बसेर कोभिड टेस्ट गर्न पाइने

क्रान्ति सुब्बा संक्रमणको स्थिति बिग्रदो हङकङले फेब्रुअरी ४ तारीख शुक्रबार करिब १९५ प्रारम्भिक पोजेटिभ केसहरू रिपोर्ट गरेको थियो ।   पुष्टि  केस संख्या भने १३१ थियो र ५९ वटा अज्ञात स्रोतका केसहरू थिए । सेन्टर फर हेल्थ प्रोटेक्शनको सरुवा रोग शाखाकि डाक्टर  चुआङ शुक-क्वानले एक मात्र केस आयातित शेष तमाम स्थानीय केस रहेकोे बताइन। आज … Continue reading हङकङ लकडाउन रिपोर्ट-२१: एक करोड थान एन्टिजेन टेस्टिङ कीट हङकङले ल्याउने,घरमै बसेर कोभिड टेस्ट गर्न पाइने