हङकङ लकडाउन रिपोर्ट-२२:गतिशील शुन्य संक्रमण भनेको के हो?अस्पतालमा बेड अभाव,होम आइसोलेसन शुरु,संक्रमण चेन टुटन बाँकी,

क्रान्ति सुब्बा अस्पतालमा बेड अभाव कोभिड बिरामी होम आइसोलेसनमा स्टेहोमसेफ आइसोलेसन कार्यक्रम अर्को सातादेखि नै लागु हुने कुरा  खाद्य तथा स्वास्थ्य सचिव (मन्त्री ) सोफिया चान सिउ-चीले बताइन। साथै पेन्नी बे क्वारेन्टाइन सेन्टरलाई अर्को हप्ताबाट कम्युनिटी आइसोलेसन सेन्टर बनाइदै गरेको जानकारी पनि दिइन फेब्रुअरी ५ तारीख शनिबारको प्रेस मिटमा। शनिबार पत्रकार सम्मेलनमा बोल्दै चानले सरकारले … Continue reading हङकङ लकडाउन रिपोर्ट-२२:गतिशील शुन्य संक्रमण भनेको के हो?अस्पतालमा बेड अभाव,होम आइसोलेसन शुरु,संक्रमण चेन टुटन बाँकी,