हङकङ लकडाउन रिपोर्ट-२५:चर्को स्वरमा बोल्दा मास्क छिचोलेर भागेको भाइरस अर्कोमा सरयो,हङकङमा ७,००० जनाको मृत्यु ओमिक्रोनबाट हुने खतरा

क्रान्ति सुब्बा भिडियो हेर्न तल क्लिक गर्नुहोस युन लङ लकडाउन युन लङका दुइ वटा ब्लकहरू – फङ पिङ हाउस र लङ पिङ एस्टेटमा रहेको च्यक पिङ हाउस – लाई फेब्रुअरी ९ तारीख बुधवार राति लकडाउनमा लगिएको थियो। ती भवनका ढल नमूना कोविड-१९ पोजेटिभ  भएपछि यो लकडाउन भएको थियो । बिहीबार दिउँसो लकडाउन खुकुलो हुने बताइएको … Continue reading हङकङ लकडाउन रिपोर्ट-२५:चर्को स्वरमा बोल्दा मास्क छिचोलेर भागेको भाइरस अर्कोमा सरयो,हङकङमा ७,००० जनाको मृत्यु ओमिक्रोनबाट हुने खतरा