हङकङ लकडाउन रिपोर्ट-२६

क्रान्ति सुब्बा हङकङमा खाद्यान्न आपूर्ति ढुवानी प्रति जिम्मेवार थप ट्रक चालकहरुमा मुल भूमि चीनको सीमामा गरिएको टेस्टमा  कोरोनाभाइरस पोजिटिभ देखिएको थियो ।  जसले शहरमा पुन अर्को चरणको ताजा-खाद्य अभावलाई बल्झाउछ कि भन्ने   चिन्ता फैलाएको थियो । फेब्रुअरी ४ तारीख उप्रान्त नौ जना क्रस बोर्डर ड्राइभरहरूमा पोजिटिभ पुष्टि भएको थियो । शेन्जेन सीमा नियन्त्रण अधिकारीहरूले दिएको … Continue reading हङकङ लकडाउन रिपोर्ट-२६