काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेटेर शीतलनिवासबाट बाहिरिएका छन्। मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट संसद् विघटनको सिफारिस लिएर प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए । स्रोतका अनुसार प्रधानमन्त्रीले संसद् विघटन गरेर वैशाख २३ मा आमचुनाव गर्ने प्रस्ताव गरेका छन् । त्यही विषयमा राष्ट्रपतिसँग छलफल भएको थियो । उक्त प्रस्तावलाई राष्ट्रपतिले अनुमोदन गरिसकेकी छैनन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
महिलाविरुद्धका हिंसा रोक्न सचेतना कार्यक्रम व्यापक बनाउनुपर्ने
काठमाडौँ, २२ मङ्सिर : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले महिलाविरुद्धका हिंसा उन्मूलन गर्न...
हमासले अक्टोबर ७ यता ९,५०० थान रकेट इजरायल माथि प्रहार गरेको तथ्यांक सार्वजनिक
क्रान्ति सुब्बा इजरायली डिफेन्स फोर्सेजले अक्टोबर ७ अर्थात हमास विरुद्ध युद्ध सुरु भएयताको हवाई सुरक्षा सम्बन्धि ग...
इजरायल-हमास युद्धमा हिजबुल्लाहको प्रभाव
क्रान्ति सुब्बा हिजबुल्लाह वा पार्टी अफ गड (अल्लाहको पार्टी ) मध्यपूर्वको सबैभन्दा महत्त्वपूर्ण इस्लामवादी आन्दोलनहरू मध...
धरानका मेयर हर्क साम्पाङ्गलाई वर्ल्ड बुक अफ रेकर्ड्स -लण्डनबाट सम्मान
धरान / धरान उप-महानगरपालिकाका मेयर हर्कराज राई ( हर्क साम्पाङ्ग)ले आफ्नो प्रयासमा श्रमसंस्कृतिको प्रवर्द्धन गरी देश-विदे...
म कतैबाट सुरक्षित छैन तर नेपाली जनताले जोगाएसम्म मलाई डर छैन
रवि लामिछाने सबैलाई नमस्कार !वर्तमान राजनीतिक सन्दर्भमा पार्टीले लिनुपर्ने रणनीतिको सन्दर्भमा विश्लेषण गर्दै केन्द्रिय स...
गृहमन्त्री रवि लामिछानेको प्रमुख सल्लाहकारमा देवेन्द्र वजगाइको नाम चर्चामा
आनन्द श्रेष्ठदिव्य रोशनी (धरान) चुनौतिको चाङमाथी उभिएको गृह मन्त्रालय सम्हाल्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक...