दर्शकलाइ मनछुने कथामा केवल लामाको ‘पुरानो घाउ बल्झेछ’
विराटनगर । सामाजिक सन्जालमा लोकप्रिय भैसकेको सर्जक केवल लामाको शब्द ,संगीत र निर्माणमा रहेको गीत 'पुरानो घाउ बल्झेछ'को आधिकारिक भिडियो निर्माण गरी सार्वजनिक गरिएको छ । बुधबार काठमाडौँ एक कार्यक्रम गरी गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
नेपाल आइडल सिजन १ प्रतिस्पर्धाबाट चर्चा कमाएका गायक राजु तामाङ स्वरमा रहेको गीतमा आमोश तामाङले एरेन्ज गरेका हुन् । कार्यक्रममा वरिष्ठ संगीतकार सचिन सिङ...









