सास्थम कलेजमा बीबीए र बीएचएमका नयाँ विद्यार्थीलाई स्वागत

सास्थम कलेजमा बीबीए र बीएचएमका नयाँ विद्यार्थीलाई स्वागत
विराटनगर । सास्थम कलेज विराटनगरले बीबीए (ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन) र बीएचएम (ब्याचलर अफ होटल म्यानेजमेन्ट) अध्ययनका लागि भर्ना भएका नयाँ विद्यार्थीलाई शुक्रबार एक कार्यक्रमको आयोजना स्वागत गरेको छ । विराटनगरस्थित रत्ना होटलमा आयोजित स्वागत तथा अभिमुखीकरण कार्यक्रममा प्रमुख अतिथी पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुजनबाबु मरहट्टा प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको थियो । उपक...

साताको तीन कविता – कवि अन्जना इछमफूल

साताको तीन कविता – कवि अन्जना  इछमफूल
नेपाली साहित्यमा एक दशक भन्दा लामो समयदेखि निरन्तर रुपमा कविता लेखीरहेकी कवि अन्जना इछमफूलका कविताहरुले  मानिसको अन्तरआत्माको भावना र मानवीय बिचार र संवेदनशीलतालाई निक्कै सशक्त रुपमा  उजागर गरेको हुन्छ । प्रस्तुत छ साताको तीन कविता । हरियो पछ्यौरी माघे तुसारोले तिम्रो केशको रङ्ग बदल्दै होला दिनदिनै त्यो ऊनीको हरियो पछ्यौरी छ नि तलामाथि बाकसमा सपक्कै बाँधिराख्नु है शिरमा ! नुनको भारी बोक्न ...

इटहरीमा ‘सन नेपाल क्लब मोटिभेटिङ प्रोग्राम’ सम्पन्न

इटहरीमा ‘सन नेपाल क्लब मोटिभेटिङ प्रोग्राम’ सम्पन्न
इटहरी,भाद्र ७ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा ‘सन नेपाल क्लब मोटिभेटिङ प्रोग्राम’ इटहरीस्थित ¥याडिसन होटलमा सम्पन्न भएको छ । ‘सन नेपाल क्लब मोटिभेटिङ प्रोग्राम’ कार्यक्रममा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख राजेन्द्र महर्जन ले बीमा व्यवसायको विस्तारसँगै बीमितको हित, जोखिम व्यवस्थापन र व्यावसायिक आचरणलाई प्राथमिकता दिन बीमा अभिकर्ताहरूलाई आग्रह गर्नुभयो । ...

साताको तीन कविता- कवि बिसु कुमार केसी

साताको तीन कविता- कवि बिसु कुमार केसी
नेपाली कविता लेखनमा लेखक बिसु कुमार केसी एक स्थापित नाम हो । उहाँको कविताहरुमा लोकतन्त्र र जवाफदेहिता मुख्य रुपमा पाईन्छ । यसका साथै मानवीय बिचारको आरोह अबरोह उहाँको कविताको अर्को महत्त्वपूर्ण पक्ष हो । प्रस्तुत छ साताको तीन कविता ।   म केवल एउटा नम्बर हुँ म यो देशको एक नागरिकता नम्बर हुँ मतदाता-करदाता नम्बर हुँ कामदार-कर्मचारी - बेरोजगारी नम्बर हुँ राष्टृय परिचयपत्र नम्बर हुँ स...

विश्व आदिवासी दिवसमा नेपाल सरकारसँग छुट्टै ‘आदिवासी जनजाति मन्त्रालय’ गठनको माग

विश्व आदिवासी दिवसमा नेपाल सरकारसँग छुट्टै ‘आदिवासी जनजाति मन्त्रालय’ गठनको माग
न्यूयोर्क । नेपाल आदिवासी जनजाति महासंघ (फिफना) अमेरिकाको आयोजनामा ३२औँ विश्व आदिवासी दिवस न्यूयोर्कमा हजारौँ नेपाली तथा शुभेच्छुकहरूको सहभागिताबीच भव्य रूपमा सम्पन्न भएको छ। विविध जातजाति, भाषा, धर्म, संस्कृति र मौलिक पहिचानलाई समेट्दै आयोजित कार्यक्रममा आकर्षक झाँकी, परम्परागत पोसाक, सांस्कृतिक नृत्य तथा विभिन्न कलात्मक प्रस्तुतिले न्यूयोर्कको व्यस्त परिवेशमा नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस...

मगर संघ अमेरिकाको १०औं बार्षिक साधारण सभा बोस्टनमा हुने

मगर संघ अमेरिकाको १०औं बार्षिक साधारण सभा बोस्टनमा हुने
    न्युयोर्क ,अमेरिका । “अमेरिकाको मूल प्रवाहमा मगरहरुको उपस्थिति र सहभागिता उदाँउदो मगर पुस्तालाई मगर भाषा , संस्कार , संस्कृति पुस्तान्तरण आजको आवश्यकता ’’ भन्ने मूल नाराको साथ मगर संघ अमेरिका केन्द्रीय समितिको १०औं बार्षिक साधारण सभा अगस्ट ०८, २०२६ मा म्यासाचुसेट्स राज्यको बोस्टन शहरमा हुने भएको छ । साधरण सभाको अन्तिम तयारीमा रहेको अध्यक्ष दिप सागर बुढा मगरले बताउनु भयो । मग...

साताको तीन कविता – कवि एस्पी कोइराला

साताको तीन कविता – कवि एस्पी कोइराला
नेपाली साहित्यको क्षेत्रमा परिचित तथा सम्मानित नाम हो एस्पी कोइराला , पुर्व अर्थमन्त्री तथा नेपाल सरकारको पुर्व सचिव  उहाँका कविताहरुले नेपाली समाजको मनोदशा र भुगोललाई निक्कै नजिकबाट चित्रण गरेको हुन्छ । मानवीय संवेदनाको प्रतिविम्ब बोकेका यी कविताहरु कवि आफ्नै  भोगाईको एक शसक्त उदाहरण पनि हो । प्रस्तुत छ साताको तीन कविता । खाल्डो खाल्डो यहाँ— कत्ति खनियो र कत्ति पुरियो ? इतिहास आफैँ अलमल्...

माननीय सांसद मनिष झालाई जनजाती महासंघ अमेरिकाले ग्यापन पत्र बुझायो

माननीय सांसद मनिष झालाई जनजाती महासंघ अमेरिकाले ग्यापन पत्र बुझायो
न्युयोर्क अमेरिका । नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले अमेरिका भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झालाई यही जुलाई १२ तारीख  एक ग्यापन पत्र बुझाएको छ। नेपालको राजनीतिमा सुल्झाउनु पर्ने विद्यमान बिबिध मुद्दाहरु प्रति बहुमत प्राप्त वर्तमान सरकारको गम्भीर ध्यानाकर्षण होस भन्ने हेतुले यो पत्र बुझाइएको हो। प्रस्तुत छ ग्यापन पत्रको पुर्ण पाठ । श्रीमान् माननीय मनिष झा ज्यु ! प्रतिन...

टंकी सबस्टेशनमा लोड व्यवस्थापन, विद्युत् आपूर्ति सहज

टंकी सबस्टेशनमा लोड व्यवस्थापन, विद्युत् आपूर्ति सहज
विराटनगर — नेपाल विद्युत प्राधिकरणको ३३/११ केभी टंकी सब स्टेशन अन्तर्गतको ३३ केभी विराटनगर–३ फिडरमा देखिएको अत्यधिक विद्युत् भार (ओभरलोड) को समस्या समाधान गर्न नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रले लोड व्यवस्थापन गरेको छ । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख राम उदगार शाह का अनुसार बढ्दो विद्युत् भारका कारण विराटनगर–३ फिडरबाट विद्युत् आपूर्तिमा समस्या देखिन थालेप...

न्युयोर्कमा किरात राइहरुले उभौली चाड मनाए

न्युयोर्कमा किरात राइहरुले उभौली चाड मनाए
युनाइटेड किरात राई अर्गनाइजेसन अमेरिका (UKROA- United Kirat Rai Organization America) को आयोजनामा गत जुन २७ तारीख  किरात समुदायको मुख्य चाड साकेला उभौली भव्यताका साथ समापन गरिएको छ। आफ्नो देश भुगोल भन्दा टाढा रहेर पनि आफ्नो पुर्खाको ईतिहास, माटोको सुगन्ध र जातीय पहिचानलाई जोगाई राख्ने माध्यमको रुपमा यस्ता कार्यक्रमहरु आयोजना गर्दै आइएकोछ। साकेला उभौलीमा आफ्नो पितृ पुर्खालाई मनाउदै प्रकृतिको पुजा ग...