आइएस- के भनेको के हो?
क्रान्ति सुब्बा
काबुल विमानस्थलमा भएको जुम्ल्याहा आक्रमणको पछाडि स्लामिक स्टेट खोरासन (IS- K) को हात रहेको बताइएको थियोे जहाँ १७० को मृत्यु भएको थियो र २०० जना भन्दा बढी घाइते भएका थिए ।
आखिर यो कुन समुह हो र यसको उदेश्य के हो?
अफगानिस्तानमा रहेका विभिन्न जिहादिस्ट समुह मध्येमा सबैभन्दा अतिवादी र विध्वंसकारी उग्रवादी समूह हो यो।
खोरासन शब्द इतिहासमा एउटा विशाल इस्लामी भुभागलाई प्...



