तनावबाट मुक्ति पाउन खानुपर्ने खानेकुराहरू

तनावबाट मुक्ति पाउन खानुपर्ने खानेकुराहरू
डा. हेमराज कोइराला प्रतिकुल परिस्थितिलाई सामना गर्दा हाम्रो शरीरले व्याक्त गरेको शारीरिक, मानसिक र भावनात्मक प्रतिक्रियालाई चिकित्सा विज्ञानको भाषामा तनाव भनिन्छ।तनाव विभिन्न कारणले हुँने गर्दछ। तनाव हुँदा सर्वप्रथमतः मान्छे उक्त तनाव कारक तत्वसंग डराउदछ र तुरून्तै उक्त परिस्थितिबाट टाढा भाग्दछ या परिस्थितिसंग मुकाबिला गर्दछ। तनावबाट टाढा भाग्दा वा तनावलाई मुकाबिला गर्दा हाम्रो मस्तिष्कले तना...

ईट्टा उद्योगले संचालन गरेका दिवा शिशु स्याहार केन्द्रमा संयुक्त अनुगमन

ईट्टा उद्योगले संचालन गरेका दिवा शिशु स्याहार केन्द्रमा संयुक्त अनुगमन
ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित दुईवटा ईट्टा उद्योगले संचालन गरेका दिवा शिशु स्याहार केन्द्रमा संयुक्त रुपमा अनुगमन गरिएको छ । बाल विकास समाज, वल्र्ड भिजन ईन्टरनेशनल नेपाल र ललितपुर महानगरपालिकाका वडा २२, बुङ्गमति, ललितपुर महानगरपालिकाको बाल संरक्षण समितिद्वारा नेवा ईट्टा उद्योग र ओम श्री (श्री नं.१) ईट्टा उद्योगमा संचालित दिवा शिशु स्याहार केन्द्रमा संयुक्त अनुगमन गरिएको हो ।...

परम्परागत अर्थतन्त्रमा बाँचेको देश

परम्परागत अर्थतन्त्रमा बाँचेको देश
नेपालको अर्थव्यबस्थामा नखोतिलएको एउटा पक्ष परम्परागत अर्थतन्त्र पनि हो । अर्थवेत्ता, अर्थशास्त्री देखि श्रम विज्ञहरु देशको आर्थिक हालतलाई लिएर समय समयमा निराशाजनक टिप्प्णी गर्छन् । देशका अर्थमन्त्री जहिले पनि ढिकुटी रित्तो भएको स्वेतपत्र देखाउँछन् । तैपनि देश चलि रहेको छ । कसरी देश चलेको छ ?छलफल गर्ने पर्ने विषय भएर आएको छ । विश्वव्यापीकरण, वित्तिय सन्तुलन र व्यापार घाटा जस्ता शव्दावली प्रति ने...

४९ वर्षमा शेरधन राईले गरे विवाह

४९ वर्षमा शेरधन राईले गरे विवाह
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री तथा नेकपाका नेता शेरधन राई आज विवाहवन्धनमा बाँधिएका छन् । ४९ वर्षिय राईको २३ वर्षिया मोडल जाङ्मु शेर्पासँग आज राजधानीमा विवाह भएको हो । राजधानीको एउटा पार्टी प्यालेसमा सानो जमघटमा राईले विवाह गरेका हुन् । कोरोनाका कारण थोरै संख्यामा जन्ती लगिएको थियो । पर्यटनमन्त्री भानुभक्त ढकाल विवाहमा पुगेका थिए । विवाहमा बेहुला र बेहुली आफ्नो जातीय पोशाकमा सजिएका छन् ।...

राष्ट्रिय योग दिवसः प्रधानमन्त्री निवासमा योगाभ्यास

राष्ट्रिय योग दिवसः प्रधानमन्त्री निवासमा योगाभ्यास
काठमाडौं । राष्ट्रिय योग दिवसका अवसरमा बिहीबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा योगाभ्यास कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नारासहित मनाइएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरू, उच्च कर्मचारी, योगगुरु, अभ्यासकर्ता, शिक्षाकर्मीलगायत सहभागी भएका थिए । दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री...

तमु ल्होछारमा प्रधानमन्त्रीको शुभकामना

तमु ल्होछारमा प्रधानमन्त्रीको शुभकामना
काठमाडौं । तमु (गुरुङ) समुदायको नयाँ वर्ष तथा प्रमूख चाड तमु ल्होछारको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिएका छन् । हेर्नुस् प्रधामनमन्त्री ओलीको शुभकामना सन्देशः तमु (गुरुङ) समुदायको नयाँ वर्ष तथा प्रमूख चाड तमु ल्होछारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दिदीबहिनी, दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना ब्यक्त गर्दछु । तमु समु...

आज सोमबारे औँशी, मौन स्नान गरे मनोकांक्षा पूरा हुने विश्वास

आज सोमबारे औँशी, मौन स्नान गरे मनोकांक्षा पूरा हुने विश्वास
काठमाडौं । सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरे मनोकांक्षा पूरा हुने शास्त्रीय मान्यता छ । यसै विश्वासमा आज वैदिक सनातन धर्मावलम्बीले बिहान नबोली स्नान गरी यो पर्व मनाउँदै छन् । आज परेको सोमबारे औँशी यस वर्षको दोस्रो सोमबारे औँशी हो । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम वर्षमा दुईदेखि तीन पटकसम्म सोमबारे औँशी पर्ने गरेको बताउँछन् । विसं २०...

`सुंगुरको जस्तो जीवन` कोरोनाभाइरसका कारण फिलिपिन्समा ७० लाख भन्दा बढी परिवार भोकै

`सुंगुरको जस्तो जीवन` कोरोनाभाइरसका कारण फिलिपिन्समा ७० लाख भन्दा बढी परिवार  भोकै
पोलस्टर सोसल वेदर स्टेसनले सेप्टेम्बरमा गरेको सर्भेक्षण अनुसार फिलिपिन्समा ७० लाख भन्दा बढी परिवारले विगत तीन महिनाबाट भरपेट खान पाएका छैनन। त्यसमध्ये करिब २२ लाख परिवार त भोकमरीको गम्भीर शिकार भएकाछ्न। "यो स्तरको भोकमरी मैले कहिल्यै देखेको थिइन पहिला " भन्छन् भोकमरी विरुद्ध लड्ने फिलिपिन्सको संस्थाका निर्देशक जोमर फ्लेरस। थप्छन् -" मानिसहरु कोभिडले भन्दा खान नपाएर मरिने डरले त्रसित छ्न। उ...

हङकङमा आज १०२ जना कोभिड- १९ केस बढ्ने संभावना

हङकङमा आज १०२ जना कोभिड- १९ केस बढ्ने संभावना
५ डिसेम्बर २०२०। हङकङ ।क्रान्ति सुब्बा । सरकारी स्रोतअनुसार आज १२ बजेसम्मको अप्डेटमा जम्मा १०२ नयाँ कोभिड केस पुष्टि भएकोछ जसलाई भरे चार तीस बजेको प्रेस बृफिङमा विवेचना गरिनेछ। स्मरण रहोस् सामाजिक दुरि संबंधी नियम तोड्नेलाइ हङकङ डलर पाँच हजार जरिवाना हुने कुरा अधिकारीबाट पारित भैसकेको छ जसलाई डिसेम्बर ११ बाट लागू गरिनेछ। सार्वजनिक स्थानमा तोकिएको २ जना भन्दा बढी संख्यामा भेला भएमा,सार्वजनि...

मनको गीत

मनको गीत
— दाजु गुरुङ , हङकङवास माग्न आयौ तिमी मनको मझेरीमाप्यास लागे तृष्णा मेट्ने पानी पधेरीमापधेंरीमा आँखा जुध्यो मन पानी पानीयस्तो पनि हुँदो रैछ माया जिन्दगानी । साँझ पर्यो एक्लै भए वाटो देउरालीमाविसाई दिनु मनको भारी माया चौतारीमाचौतारीको चिसो हावा थकाइै मार्ने वानीयस्तो पनि हुँदो रैछ माया जिन्दगानी । उजाड लाग्छ निलो आकाश परे खडेरीमाकोपिलामा झरयो फुल आँशु परेलीमापरेलीको वाँध फुट्यो भिज्यो सिरानी...