मेनुका राईको आवाज, विल्सन र एलिसाको नृत्य रहेको पुर्वेली भाकाको ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक

मेनुका राईको आवाज, विल्सन र एलिसाको नृत्य रहेको पुर्वेली भाकाको ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक
पुर्वेली संस्कार र संस्कृतिको गहिरो झल्को दिने ‘तिमी मेरो पारुहाङ’ बोलको लोक भाका गीतको भिडियो सार्वजनिक भएको छ। यो गीतमा गायिका मेनुका राईको सुमधुर स्वर छ, जसले माया र पिरतीको गहिरो भावलाई उजागर गरेको छ। गीतकार चन्द्र जयपाल राईका शब्दले सजिएको यो भाकामा बसन्त सापकोटाको संगीत रहेको छ। गीतले पुर्वेली परम्परा झल्काउँदै मागी विवाह र भगाई विवाहका विषयमा दोहोरीका रमाइला प्रसंगहरू समेटिएको छ ।भिडियोम...

ड्रोनबाट यस्तो देखियो गोरखाको मनास्लु हिमाल

ड्रोनबाट यस्तो देखियो गोरखाको मनास्लु हिमाल
यसैसाता गोरखाको मनास्लु हिमाल आरोहण गरेका ज्याक्सन ग्रोभले ड्रोन दृश्य खिचेका छन । यस्ता छन उनले खिचेका आकर्षक मनास्लु दृश्यहरुः मनास्लु अथवा मनासलु (अङ्ग्रेजीमा: Manaslu), जसलाई कुताङ्ग भनेर पनि भनिन्छ) यो संसारको आठौँ अग्लो हिमाल हो, र यो मानसिरी पर्वतशृङ्खलामा रहेको छ, यो नेपाली हिमालय शृङ्खलाको एक भाग हो, यसको अवस्थिति नेपालको सुदुर पश्चिम भागमा रहेको छ। यसको नामले "उत्साहको पर्वत" भन्ने अर्थ...