पृथ्वी केन्द्रको एकतिर क्रीस्टल थुप्रनुको कारण
क्रान्ति सुब्बा
युरेनियम र थोरियम जस्ता तत्व रेडियोएक्टिव क्षयको शिकार हुँदा त्यहाँ अतिरिक्त ताप उत्पन्न हुँदछ । त्यो तापले त्यहाँको फलाम र निकलले बनेको समुद्रमा एउटा अतिव भयंकर करेन्टको आँधीबेहरी उठाइदिन्छ। त्यो आँधी हुरीको गतिले यति भारी परिमाणमा त्यहाँ वैद्युतीय करेन्ट उत्पादन हुदछ कि जसले सिंगो पृथ्वीको म्याग्नेटिक फिल्डलाई निर्माण गर्दछ।
हामी उभिएको धरातल...