कल्पना राई र राजेश पायल राईको आवाजमा मियो है तिमी मेरो मायाको गीत सार्वजानिक
पेशाले बेलायतको आस्फोर्डमा रजिस्टर डेन्टल नर्सको रुपमा कार्यरत श्रीमती कल्पना राई कुन्जु बिगत दुई दशक भन्दा लामो समयदेखि नेपाली गीतसगीतमा सक्रिय हुनुको साथै गायनमा राम्रो दखल राख्न सक्ने गायीका हुनुहुन्छ । सानै उमेरबाट गायन क्षेत्रप्रति रुची राख्नुहुने राईको नाम बेलायतमा बसेर गायन क्षेत्रमा समर्पीत समकालिन गायीकाहरु माँझ अग्रस्थानमा आउछ । पढाइमा पनि उत्तिकै तेज दिक्तेल मल्टिपल कलेजबाट आइ ए उत्तीर्...