१८ बर्षको अन्तरालमा गंगा बरदानको नयाँ गीत रिलिज

१८ बर्षको अन्तरालमा  गंगा बरदानको नयाँ गीत रिलिज
धरान / लोकप्रिय लोकगायक गंगा बरदानले आफ्नो नयाँ गीत "धराने हावा तोङ्गबाको पानी " युट्युब मार्फत सार्वजनिक गरेका छन्। विभिन्न सांगीतिक कार्यक्रमहरुमा श्रोता- दर्शकहरुले मनपराएको उनको यो नयाँ गीत अहिले लिरिकल भिडियोको रुपमा रिलिज गरिएको हो। २०२५ सालमा भोजपुरको दिङ्गलामा आयोजित जिल्लाब्यापी लोकगीत प्रतियोगितामा आफ्नै संकलनमा " दाई त काले भाई पनि काले " गीत गाएर प्रथम स्थान हासिल गरेका गंगा बरदानल...

डिल्ली फोम्बोको  लिम्बु भाषाको गीत  ” फुङ्गवा साम्लो ” सार्वजनिक

डिल्ली फोम्बोको  लिम्बु भाषाको गीत  ” फुङ्गवा साम्लो ” सार्वजनिक
धरान / गायक डिल्ली फोम्बोले लिम्बु भाषाको " फुङ्गवा साम्लो " बोलको गीत सार्वजनिक गरेका छन्। दिल सिंह मेयांग्बो (मेनिनम्यांग ) को रचनामा गायक फोम्बोकै संगीतमा तयार भएको गीतमा लिम्बु समुदायको मुन्धुममा वर्णन गरिए अनुरुप बिभिन्न फुलहरुलाई मानब जीवनका बिभिन्न पक्षहरु सँग प्रतिकको रुपमा वर्णन गरिएको छ। मुन्धुममा वर्णन गरिए अनुसार सिल्लरी (धनियाँ ) फुल मानव चोलाको प्रतीकात्मक फुल हो भने बाबर...

प्रेम भनेर सोचेर गर्ने कुरा होइन रहेछ – रुक्सा आचार्य

प्रेम भनेर सोचेर गर्ने कुरा होइन रहेछ – रुक्सा आचार्य
बिरेन सुब्बा - धरान । प्लस टु सकेर एयरहोस्टेज ट्रेनिङमा लागेकी रुक्सा आचार्य हेटौडा निवासी हुन तर उनलाई आफ्नो मावली घर धरानमा बस्न प्यारो लाग्छ। स्वाभावले केहि लजावती भान भएता पनि चिनजान भएपछि खुलेर बोल्ने रुक्साले " भाग्यले त तिमीलाई रोज्यो " गीतको बोलमा मोडलिङ गरेसकेकी छिन भने मिस पुर्वान्चल 2016(Miss Purwanchal 2016) मा पनि सहभागी जनाइसकेकी छिन। मोडलिङलाई सौखको रूपमा लिने रुक्सा आचार्य अह...

रोहित मास्केको चिसो चिसो हावा चल्यो सार्वजनिक

रोहित मास्केको चिसो चिसो हावा चल्यो सार्वजनिक
धरान । धरानका गायक रोहित मास्केले आफ्नो नयाँ गीत " चिसो चिसो हावा चल्यो " विश्व संगीत दिवस "को अवसर पारी सार्वजनिक गरेका छन्। आफ्नै युट्युब च्यानल मार्फत "लिरिकल भिडियो "को रुपमा सार्वजनिक गरिएको गीतमा गायक मास्केकै शब्द -संगीत समेत रहेको छ। जेम्स प्रधानले संगीत संयोजन तथा मिक्सिङ्ग गरेको गीत रेकर्डिङ्ग धरानको भावना स्टुडियोमा गरिएको हो। धरानका पुराना गायक रोहित मास्के लामो समयको विदेश बस...

डब्बु क्षत्रीले ल्याए नयाँ गीत अँधेरीमा थिएँ

डब्बु क्षत्रीले ल्याए नयाँ गीत अँधेरीमा थिएँ
काठमाडौं । काठमाडौं सहित मुलुकका धेरै क्षेत्रमा निषेधाज्ञा जारी रहे पनि म्युजिक भिडियोहरु आईरहेका छन् । यसै क्रममा गीतकार डब्बु क्षत्रीले आफ्नो  नया गजल (गीत) अँधेरीमा थिएँ म...को भिडियो बजारमा ल्याएका छन् । यो गीतको भिडियोलाई ओएसआर मूभिको युट्युव च्यानलबाट रिलिज गरिएको छ । सुवर्णको कुमारको स्वरमा यो गजल रेकर्ड गरिएको छ । यसमा सुवर्णलाई सरिता भारती, दीपा कोईरालाले साथ दिएका छन् । गीतमा संगीत र सं...

राजेश पायल राईको आशिर्बाद

राजेश पायल राईको आशिर्बाद
धरान / द भ्वाईस अफ नेपालको नकआउट राउण्डसम्मको यात्रा तय  गरी बाहिरिएका प्रतिभाशाली गायक इशान राईको स्वरमा  राई इज किङ्ग राजेश पायल राईले आफ्नै संगीतमा तथा तुलसी बस्नेतको शब्दमा "धरानकी सान्नानीको सम्झना पो आयो है  "बोलको गीत रेकर्ड गराएर आफ्नै युट्युब च्यानल मार्फत रिलिज गरेका छन्। गायक राजेश पायल राईले समेत फ़िचरिङ्ग गरेको गीतको भिडियो रिलिज भएको दोस्रो दिनमै युट्युबको ट्रेन्डिंगमा समेत परेको ...

कोरोनालाई परास्त गर्दै घर फर्किए महागुरु दीप

कोरोनालाई परास्त गर्दै घर फर्किए महागुरु दीप
काठमाडौं ।१४ दिनको अस्पताल बसाइपछि बरिष्ट गायक दिप श्रेष्ठ बिहिवार दिउसो अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । अक्सिजनको कमी भएर केहि असजिलो भएपछि धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना हुनु भएका गायक दीप श्रेष्ठलाई अस्पतालमा पुगेपछि जाँच गर्दा कोरोना पोजिटिभ देखिएको थियो। अस्पतालमै उपचाररत गायक श्रेष्ठ अहिले भने पूर्ण स्वस्थ भएर आज घर फर्किनु भएको द भ्वाइस अफ नेपालका प्रस्तोता तथा निर्माता सु...

उमेशले ल्याए रामकृष्ण र मेलिनाको स्वरमा ‘सुनसरी इनरुवा’को गीत

उमेशले ल्याए रामकृष्ण र मेलिनाको स्वरमा  ‘सुनसरी इनरुवा’को गीत
धरान । अमेरिकामा बसेर नेपाली सुगम संगीतमा लागिपरेका युवा संगीतकार तथा गीतकार उमेश रेग्मीले आफ्नो नयाँ क्रिएशन चर्चित गायक  रामकृष्ण ढकाल र चर्चित गायिका मेलिना राईको स्वरमा ल्याएका छन्।  आफ्नो गृहनगर सुनसरी जिल्लाको सदरमुकाम इनरुवा तथा यसको आसपासका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलहरुको वर्णनसँगै माया–प्रेमका भावना व्यक्त गरिएको गीत सदरमुकाम इनरुवाको पर्यटकीय प्रवर्धन गर्ने उदेश्यका साथ रेकर्ड गर...

गायिका टिका सानुको स्वरमा ”आकासै राम्रो जुन लाएर ” सार्वजनिक

गायिका टिका सानुको स्वरमा ”आकासै राम्रो जुन लाएर ” सार्वजनिक
काठमाण्डौं । गायिका टिका सानु , सम्झना कडेँल र गायक सुन्दर परियारको स्वरमा रहेको ”आकासै राम्रो जुन लाएर ” गीतको भिडियो सार्वजनिक भएको छ । मौलिक लोक लयमा आधारित गीतमा मायालु जोडि विचको प्रेमको भावनालाई गीतमा समेटिएको छ । आफनो मायालुको हेराइ आफुलाई निकै मन पर्ने कुरा गायिकाले गीतमा ब्यक्त गरेकी छन । सुन्दर परियारको शब्द तथा लय सिर्जना र झलक संगीतमको एरेन्ज गीतमा छ ।प्रकाश खड्काको छायाँकन , ...

गायक बादल थापाको स्वरमा ”नेताले देश डुबा हो “सार्वजनिक

गायक बादल थापाको स्वरमा ”नेताले देश डुबा हो “सार्वजनिक
काठमाण्डौं । गायक बादल थापाको स्वरमा रहेको “नेताले देश डुबा हो “ गीतको भिडियो माला रानी क्रियसन मार्फत सार्वजनिक भएको छ । शक्ति क्षेत्रीको शब्द तथा कुशल विश्वकर्माको संगीत गीतमा रहेको छ । गीतमा नेपाली नेतृत्वले जनतामाथि गरेको प्रहारलाई गीतमा समेटिएको छ । रमेश रसाइलीको सम्पादन भिडियोको गीतमा रहेको छ । "नेताले देश डुबा हो " गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।