आमा बुबाको सम्बन्ध विच्छेदले सन्तानमा पर्ने असर

आमा बुबाको सम्बन्ध विच्छेदले सन्तानमा पर्ने असर
बालिका बान्तावा कुरा आफ्नै भोगाईबाट शुरु गरौं है पाठकवृन्द ! मैले सानै उमेरमा अन्तरजातिय प्रेम विवाह गरेँ । लगत्तै छोरीको जन्म भयो । आयस्रोत राम्रो थिएन । श्रीमानले विदेश जाने धेरै कोसिस गर्नु भयो तर उहाँको बिदेशको भिसा कतै लागेन । दिन प्रतिदिन पारिवारिक जिम्मेवारी बढ्दै थियो । अन्य कुनै कामले घरको आर्थिक परिस्थिति तुरुन्तै बदलिने अवस्था थिएन । त्यही समय बैदेशिक रोजगारीले नेपाली स...

जन्मथलो कोक्रुवाबाट हलेसीतिर लाग्दा

जन्मथलो कोक्रुवाबाट हलेसीतिर लाग्दा
नरजित राइ जन्मस्थल छोड्दा २० अप्रिल २०२३ को बिहान। हामीले यात्राको तय हलेसीसम्मको गरेका थियौं। मुलुक भाईले एकदिन अगाडि नै कोक्रुवाबाट दिक्तेलका लागि बस काउन्टरमा फोन गरि टिकटको अग्रिम बुकिङ गरिदिनु भएको थियो। हामीले बिहानै उठेर यात्राका लागी आ-आपना कुम्लोहरु तयार गर्यौं। कुनै पनि यात्राहरुमा निस्कदा कहिल्यै ढिलाई गर्नु हुन्न, नत्र चिताएको ठाउँमा समयमा पुग्न सकिन्न भन्ने तिता, नमिठा अनुभवहर...

त्यो रमाइलो डाँडा

त्यो रमाइलो डाँडा
अनिल श्रेष्ठ ये लम्हे, ये पल हम, बरसों याद करेंगे ये मौसम चले गए तो, हम फरियाद करेंगे इन सपनो की तस्वीरों से, इन यादों की जँजीरो से अपनी दिलको कैसे, हम आजाद करेंगे ये मौसम चले गए तो हम फरियाद करेंगे ये लम्हे तो है बहुत हसिन इन लम्हो पर कुछ लिखा नही ये आवाद करेंगे या बरबाद करेंगे ये मौसम चले गए तो हम फरियाद करेंगे एक समय थियो हिन्दीका चर्चित गायक हरिशरणको यो गीतले मनकामना केबलकारका मालिक लक्ष्म...

जन्मघर पुग्दाको क्षण

जन्मघर पुग्दाको क्षण
नरजित राई १८ अप्रिल २०२३। म करिब ४५ बर्ष पछि दोस्रो पटक खोटाङ जिल्लामा अवस्थित जन्मगाउँ कोक्रुवामा पुग्दै थिएँ। हामी टेम्के डाँडाको पदयात्रा पछि पान्धारेको एउटा होटलमा बास बसेका थियौं। हाम्रो गन्तव्य स्थान जन्मघर कोक्रुवा गाउँको रहेको थियो। मेरो मन, दिमाग जन्मघरको माटोलाई टेक्न आतुर थियोे। हामी तावा खोलाको उत्पत्ति स्थल र तावा भञ्ज्याङको सौन्दर्यतामा अघाउन्जेल रमाउदै, बिस्तारै पैदल यात्रा ग...

सिक्किम यात्रा र अनुभुति

सिक्किम यात्रा र अनुभुति
नरजित राई  (क) गान्तोक सम्म २४ अप्रिल २०२३ का दिन पहिलो पटक सिक्किम घुम्न जाँदै थिए। मैले सिलिगुडी बजार, कर्स्याङ्ग, मिरिक, दार्जिलिङ पहिलै नै यात्रा सकेको थिए। तर सिक्किम घुम्न भने साइत जुरेको थिएन। हामीले काकडभिट्टाबाट सिक्किमका लागि आतेजाते १९००० भा. रु. मा जीप रिजर्भ गरेका थियौं। बिहानको ४:५० बजेको पहिलो बसमा काकडभिट्टा लाग्नु पर्छ है भेना शिवले सम्झाएकी थिइन। मलाई बिहान ३:०० बजे न...

हङकङमा साहित्यिक पदयात्राका केहि अनुभुति

हङकङमा साहित्यिक पदयात्राका केहि अनुभुति
नरजित राइ आमा रकको फेदमा साहित्यिक कार्यक्रम - १ सेप्टेम्बर महिनाको हङकङ साहित्यिक साझा शृङ्खला ११२ औं भाग  आउट डोर पदयात्रा सहित हुदैछ। र साझा शृङ्खलाको लोगो सहितको  टि सर्ट पनि श - शुल्क  बितरण गरिने भएको छ। दाइ यसपालि चाहिँ जसरी पनि समय मिलाउनु  होला है। मलाई हङकङ  साहित्यिक साझा शृङ्खला संयोजक रमण गुरुङ भाइले फोनमा आउदो  योजनाबारे जानकारी गराउनु भयो।- क...

ताजेङ्गलुङमा समावेशी साहित्य सम्मेलन २०२२

ताजेङ्गलुङमा समावेशी साहित्य सम्मेलन २०२२
- मुनाराज शेर्मा गायक तथा संगीतकार अनिल फागोले मेसेज गरेका थिए दार्जीलिङ जानूपर्छ भनेर । हुन्छ समय मिलाउनु होला, मैले उत्तर दिएको थिएँ । नभन्दै हामी कविहरु सुदिप पाख्रीन, चन्द्र गुरुङ, बलिभद्र कोइराला , सुन्दर कुरुप , प्रकाश थामसुहाङ, म र मौरी वर्षा, जोसित मेरो दोस्रोपल्ट भेट भएको थियो, ताजेङ्लुङ प्रस्थान गर्यौं। लिम्बुवान र सिक्किमको कन्फ्लिक्टमा वार्ता भईरहने ढुङ्गा (कथ्यमा ; सम्वाद ढुङ्गा; ता...

मैले भोगेको किसन राई

मैले भोगेको किसन राई
जस कुमार राइ रामेशको स्वर र यूवाहरुको सृजना ।सगरमाथा साँझ-२२००४ हल बाहीर हङकङको त्यो जाडो महिनाको एक साँझ युन लङ  थिएटर निक्कै न्यानो थियो । सन् २००४ को नोभेम्बर २१ तारीख , आईतबार युन लङ थिएटर बाहीरी खाली एरियामा पत्रकार यात्रा थुलुङ, मोजेश राई र डम्बरकृष्ण श्रेष्ठले खिचेका उत्कृष्ट तस्वीरहरुको भब्य प्रदर्शनी भै रहेको थियो । यी नेपाली समसामयिक राजनीति,भूगोल  र समाज देखा...

संझनामा शेर्पा एसोसिएसन अमेरिकाको कार्यक्रम

संझनामा शेर्पा एसोसिएसन अमेरिकाको कार्यक्रम
छिरिङ शेर्पा युनाईटेड शेर्पा एसोसिएशन (यु.एस.ए.) ईंक /शेर्पा किदुक अमेरिका न्यूयोर्कको बार्षिक गृष्मकालिन  खेलकुद प्रतियोगिता शुरू गरेको पनि २६ बर्ष भै सकेको सहर्ष सबैमा जानकारी गराउन पाउनु हाम्रो लागि ठुलो गर्वको बिषय भएको छ । बर्ष गन्तिले २६ औं बर्ष भएता पनि कोभिड-१९ का कारण सन् २०२० मा यो बार्षिक प्रतियोगिता हुन सकेन । त्यस पछि सन् २०२१ मा आएर बल्ल २४ औं बार्षिक गृष्मकालीन खेलकुद प्रति...

हङकङको रुटिन जिन्दगी

हङकङको रुटिन जिन्दगी
नरजित राइ कहिलेकाही आफ्नो ब्यस्ततालाइ सम्झिएर छ्क्क पर्छु। मलाई समयले प्रत्येक दिन, घण्टा, मिनेट,सेकेन्डमा तानेर दौडाइ रहेछ। म उसको पछिपछि घिस्रीदै भए पनि पछ्याइ नै रहेको छु । घडिको आविष्कार नभएको भए सायद आफ्नो खुसीले हिडिन्थो, डुलिन्थो, खाइन्थो होला। मात्र दिन रात गन्दै जिन्दगीलाई सहज र सरल तरिकाले भविष्यको खोजी नगरि बाचुन्जेल बिताइन्थो होला। म हरेक क्षण समयको दास बनेर कर्मलाई पछ्याइ रहेछु...