प्रतिबन्धित तियानमेन नरसंहारको सम्झनामा हुने मौन जुलुससंग संबंधित केसमा चौ हाङ तुङलाई जेल
क्रान्ति सुब्बा
यो समाचारको अडियो सुन्नुहोस
प्रतिबन्धित हुनु पुर्व बेजिङको तियानमेन स्क्वायरमा भएको नरसंहारको सम्झनामा प्रत्येक वर्ष जुन महिनाको ४ तारीख हङकङको भिक्टोरिया पार्कमा मैनबत्ती जलाएर रातभरि शान्तिपूर्ण मौन जुलुसको आयोजना हुन्थ्यो । तर हङकङमा सुरक्षा कानुन लागू भए यता यो रयाली गर्न निशेध गरिएको छ। सुरक्षा कानुनको प्रकोपमा परेपछि यो कार्यक्रम वर्षेनी आयोजना गर्ने आयोजक संस्था नै...