मानव बिकास र समाजशास्त्रमाथि एक फरक दृष्टिकोण
-जीवन कुमार मादेन
बिचार -
मानव सभ्यताको विकाससँगै विचार र भावना साटासाट गर्ने माध्यमका रूपमा भाषा र लिपिको प्रादुर्भाव भयो। मानव जातिको उत्पत्ति र प्रवासनको इतिहासलाई हेर्दा आमेजन बेसीहरु, इन्डोनेसिया र पोलिनेसियन द्विपहरुमा भन्दा मुख्यतया अफ्रिकी देशको Congo Basins and Victoria Lakes लाई आदिम थलो मानिन्छ, जहाँबाट क्रमशः मानव समूहहरू विश्वका विभिन्न कुना काप्चामा फैलिए। यसै प्रवासनको क्रममा आ...









