साताको तीन कविता – कवि लक्ष्मी उप्रेती
नेपाली साहित्यमा साहित्यकार लक्ष्मी उप्रेती एक स्थापित नाम हो । साहित्यको बिभिन्न बिधाहरुमा दुई दर्जन भन्दा बढि कृतिका सर्जक उहाँको लेखनीले मानवीयता र समानता अनि करुणाको बिषयमा जिकिर गरेको हुन्छ । खासगरि नेपाली महिलाको जीवन र उनीहरूले भोगेको अनुभवहरुको बिषयहरुलाई र उनीहरूले भोगेको दमनहरुलाई निकै जोरदार रुपमा उठान गरेका छन् । त्यस्तै प्रैम र अनुभूतिहरुलाई निकै कोमल र शालिनरुपमा प्रस्तुत गर्नु उहाँक...









