साताको तीन कविता – कवि पारिजात
नेपाली साहित्यको क्षेत्रमा पारिजात एक कालजयी अनि आफ्नो समयकी एक चर्चीत र शक्तीशाली साहित्यकार हुन् । उनको आफ्नो जीवनकालमा बिद्रोही साँस्कृतिक समुह राल्फाको नेतृत्व गरि परिवर्तनको निम्ति एक ससक्त आन्दोलनमा उनको महत्वपुर्ण योगदान रहेको छ । जीवनको हरेक परिवेश र परिस्थीतिहरमा सधैँ उत्साहपुर्ण मुस्कुराएर बाँच्न सक्नु पारिजातको एक महत्वपुर्ण पक्ष हो प्रस्तुत छ साताको तीन कवितामा उनका तीन कविता
छल
धरती...









