साताको तीन कविता- कवि समदर्शी काइँला
समदर्शी काइँला नेपाली साहित्यको क्षेत्रमा दुई दशक भन्दा लामो समयदेखि निरन्तर क्रियाशील एक सचेत कवि हुनुहुन्छ । दर्शन र अस्तित्ववादको नजिक हुदै लेखिएको उहाँको कविताहरु वास्तवमै एक मानवीय चिन्तनको शालिन र भव्य रुप हुन् । प्रस्तुत छ साताको तीन कविता ।
मृत्युको रङ्ग हुन्छ, रङ्गको मृत्यु हुँदैन
"It is not death, but dying which is terrible"
म
जीवनको सबैभन्दा लामो यात्रामा निस्किरहेको छु बूढ...









