साताको तीन कविता – कवि विपुल पोखरेल
नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेल नेपाली साहित्यको गीत र कविता लेखनमा पनि निरन्तररुपमा सकृय हुनुहुन्छ । पछिल्लो समय कविताकृतिको तयारीमा रहनु भएका पोखरेलको लेखनीले प्रेम ,करुणा र सामाजिक मुद्वाहरुलाई शसक्त रुपमा उठान गरिरहेको हुन्छ। प्रस्तुत छ साताको तीन कविता ।
मुख
मैले मुख हेरेँ
एउटा अनौठो क्रान्ति देखेँ बिराट शान्ति देखेँ
घनघोर सिर्जनाको मुहान देखेँ
अन्यायको चिहान देखे...









