राजनितिक परिवर्तनको निम्ति पनि नेविसंघको १२ औं महाधिवेशन हुन जरुरी छ- अध्यक्षको सशक्त उमेदवार भूपेन्द्र सिंं थेबे – केन्द्रीय सदस्य, नेविसंघ
युवा तथा प्रभावशाली नेता भूपेन्द्र सिंं थेबे हाल नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय सदस्य हुनुहुन्छ । सुदूर पूर्वको ताप्लेजुङमा जन्मिएर झापाको वुद्धशान्ति– ४ मा हुर्कनु भएको थेबे २०६६ सालदेखि निरन्तर नेविसंघको राजनीतिमा संलग्न रहँदै आउनु भएको छ । झापाको बर्ने माद्यमिक विद्यालयबाट एसएलसी, बिर्तामोडको गोमेन्द्र उच्च माविबाट प्लस टु र मेची क्याम्पसबाट स्नातक उतीर्ण गर्नु भएका उहाँ हाल स्नाको...









