मेरो प्रतिस्पर्धा आफैँसँग बाहेक अरु कसैसँग छैन -उषा शेरचन

मेरो प्रतिस्पर्धा आफैँसँग बाहेक  अरु कसैसँग छैन -उषा शेरचन
व्यक्तित्व- नेपाली साहित्यमा सधैं अनुज पुस्तालाई प्रेम र सहयोगको भावनाले हेर्नु, मायाले थमथमाउनु , उनिहरुको सृजनालाई प्रोस्साहन गर्नु र भरोसाले उनिहरुको उत्साहलाई प्रोत्साहन गरिरहनु उहाँको पर्याय नै हो । पाच दशक भन्दा लामो समयदेखि हरेक साहित्यीक कार्यक्रममा प्रेम र अनुरागले उपस्थित हुनु लेखक उषा शेरचनको जीवनको एक अनिवार्य आदत हो । नेपाली साहित्यमा तीसको दशकदेखि निरन्तर रुपमा क्रियाशील उहाँ ज...

स्मरिका ढकाल र पुरु भण्डारीको अभिनयमा “ढाँटछेउ कतिलाई” सार्वजनिक

स्मरिका ढकाल र पुरु भण्डारीको अभिनयमा “ढाँटछेउ कतिलाई” सार्वजनिक
काठमाडौं – लोकप्रिय गायक करण परियारको सुमधुर स्वरमा सजिएको नयाँ आधुनिक नेपाली गीत “ढाँटछेउ कतिलाई” सार्वजनिक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सक्रियता जनाउँदै आएका आरके परियारले गीतको शब्द र संगीतमा रहेको गीतमा प्रेम र प्रेमिल जोडि विचको भावनात्मक सम्बन्धलाई गीतमा समेटिएको छ । यस गीतलाई नेपाली आधुनिक गीतको उत्कृष्ट नमुनाको रूपमा लिइएको छ र यसले नेपाली संगीतप्रेमीहरूको मन जित्ने अपे...

सास्थम कलेजले विएचएम र विविएका विद्यार्थीहरुलाई गर्यो विधाई 

सास्थम कलेजले विएचएम र विविएका विद्यार्थीहरुलाई गर्यो विधाई 
विराटनगर । साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम) कलेज विराटनगरबाट विएचएम र विविएका विद्यार्थीहरुलाई विधाई गरेको छ । कलेजबाट बीएचमतर्फका ५० र बीबीएतर्फका ३५ जना विद्यार्थीहरु शुक्रबार एक कार्यक्रमको आयोजना गरि विधाई गरिएको हो । कलेजमा अध्ययन पुरा गरेर दीक्षित भएका उनीहरुलाई एक कार्यक्रमका बिच कलेजले शुक्रबार बिदाई गरिएको क्याम्पस प्रमुख विनय केसीले जानकारी दिनुभयो । पूर...

साताको तीन कविता – कवि रिमा केसी

साताको तीन कविता – कवि रिमा केसी
कवि रिमा केसी समकालीन नेपाली कविता लेखनमा एक हस्तक्षेपकारी कविको रुपमा स्थापित हुनुहुन्छ । अनुवादमा पनि उत्तिकै दखल राख्ने केसीका कविताहरुले समकालीन राजनिती र समाजलाई  निक्कै  मिहिनरुपमा चित्रण गरेको हुन्छ । प्रस्तुत छ साताको तीन कविता । म रोल्पा हुँ राेल्पा मेरै आँगनमा भएको हो क्रान्तिको बिजारोपण मेरै काखमा लडिबुडी गर्दै हुर्केका हुन् - स्वतन्त्रताका फूलहरू गणतन्त्रकाे लागि मैले नै बलि...

साताको तीन कविता कवि सुमन घिमिरे ‘अग्रिम’

साताको तीन कविता कवि सुमन घिमिरे ‘अग्रिम’
बिशेषगरि मानवीय संवेदनशीलतालाई निकै गहिरिएर यी कविताहरुले बोलेका छन् । समानता, देशप्रेम र मानवीय संवेदनाको मनोदशालाई मिहिनरुपमा राख्न सक्नु नै कविको शक्ति हो । नदिझैँ बगेक यी कविताहरु भोगाइको चित्रमय अभिव्यक्ति हुन्। प्रस्तुत छ साताको तीन कविता । भोक, समय र मान्छे भोक, समय र मान्छेमा सामाजिक दुरी ? ईश्वर ! तिम्रो सत्ता बेईमान छ र त सल्किरहन्छ भुसको आगोझैँ कलह र भ्रम निरन्तर समुन्नत क...

हङकङमा तीनजना थुलुङ राई सम्मानित

हङकङमा तीनजना थुलुङ राई सम्मानित
 हङकङबासी थुलुङ राईहरूको संस्था थुलुङ (राई) सामाले संस्थापक तथा निवर्तमान अध्यक्ष रामली थुलुङ राई, विशिष्ट सदस्यद्वय माया (चन्द्रका) थुलुङ राई र केशर कुमार थुलुङ राईलाई विशेष सम्मान गरेको छ। उक्त संस्थाको अध्यक्ष दिनेश कुमार थुलुङ राईको अध्यक्षता र थुलुङ राईहरूको जेष्ठ अभिभावक अम्बर बहादुर राईको विशेष आतिथ्यतामा भएको ...

मकाउमा छायाकंन गरिएको नेपाली भिडियो जुन झारी दिउँलाको चर्चा

मकाउमा छायाकंन गरिएको नेपाली भिडियो  जुन झारी दिउँलाको चर्चा
काठमाडौँ । गायक तथा संगीतकार तुला पर्वत र गायिका श्रीषा कुँवरको स्वर रहेको जुन झारी दिउँला बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गायक तुलाकै संगीत सृजना रहेको सार्वजनिक गीतको एरेन्ज किरण कँडेलले गरेका हुन् । मकाउका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानीलाई निर्देशक समेत रहेका तुलाले भिडियोमा कैद गरेका छन् । प्रेम रोमान्सले भरिएको एक जोडीको रोमा...

साताको तीन कविता – कवि बिजय सुब्बा

साताको तीन कविता – कवि बिजय सुब्बा
नेपाली साहित्यको एक स्थापित नाम बिजय सुब्बा नेपाली साहित्य र राजनीति   दुवैमा आफ्नो दह्रो  पहिचान बनाउन सफल एक राष्ट्रिय व्यक्तित्व हुनुहुन्छ । उहाँका कविताहरुले नेपाली समाज र यसका अन्तर अवस्थालाई निक्कै  नजिक र गहिरोगरि व्याख्या र विश्लेषण गरेका हुन्छन् ।  नेपाली राजनीतिलाई बुझ्नु भएका सुब्बाका कविताहरु तिनै अवस्थाहरुका साक्षी   हुन् । हाल साझा प्रकाशनको अध्यक्षको रुपमा कार्यरत नेपालको कम्युनिस्ट...

महिलाहरुलाई नौमति पञ्चे बाजा बजाउने तालिम

महिलाहरुलाई नौमति पञ्चे बाजा बजाउने  तालिम
विराटनगर÷ नेपाली मौलिकता बोकेको नौमति पञ्चे बाजा संरक्षण गर्ने उदेश्य अनुसार विराटनगर महानगरपालिका वार्ड ८को आर्थिक सहयोग तथा राष्ट्रिय उपभोक्ता मन्च मोरङ र समृद्धि नेपालको आयोजनमा १५ दिने पञ्चे वाजा तालिम विराटनगरमा आज देखी सुरु भएको छ । नौमति पञ्चे बाजा तालिमको उद्घाटन विराटनगर महानगरपालिका कि उप मेयर शिल्पा निराला कार्कीले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा विराटनगर महानगरपालिका वार्ड ८ का व...

डि आर अटुको संगीतमा ‘हेलो हाई नमस्कार’ सार्वजनिक

डि आर अटुको संगीतमा  ‘हेलो हाई नमस्कार’  सार्वजनिक
काठमाडौं । मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर अटुको संगीतमा रहेको डान्सिङ गीत सार्वजनिक गरिएको हो । माया अनि पिरतीको भाका प्रस्तुत गर्दा गर्दै माया र प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाँकन, राकेश दाहालको सम्पादन तथा जस बहादुर याक्खाको निर्देशन, पुनम श्रेष्ठको कोरियोग्राफी गीतमा रह...