कोभिड अप्डेट:हङकङमा दुई वटा आयातित केस
क्रान्ति सुब्बा । हङकङ ।
हङकङमा बिहीबार दुईवटा आयातित केस देखा परेका छ्न। जसमा उडान चालक दलका एक सदस्य पनि परेका छ्न जसले इथियोपिया, आयरल्याण्ड, क्यानडा, सेनेगल र बेल्जियमको यात्रा पनि गरेका थिए ।
ती ३६ वर्षीय चालक दलका सदस्य बुधबार उडान ET3708 मार्फत हङकङ आइपुगेका थिए । र विमानस्थलमा हुने कोभिड टेष्ट गर्दा उनमा पोजिटिभ देखिएको थियो । उनले इथियोपियामा मे २३ र जुन १५ मा सिन...









