अमेरिकामा नेपाली संस्थाको आव्हानमा रक्तदान

अमेरिकामा नेपाली संस्थाको आव्हानमा रक्तदान
न्युयोर्क-  नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को १६ औं स्थापना दिवसको अवसर पारेर  न्युयोर्कमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नोभेम्बर २८ तारिख आइतबारका दिन आयोजना गरिएको रक्तदान कार्यक्रममा ८५ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा सहभागी  हुन न्युयोर्कका विभिन्न स्थान,न्युजर्सी र कनेक्टीकटबाट पनि मानिसहरु आएको कुरा  फिप्नाले जनाएको छ । "न्युयोर्कमा ...

फरक भूमिकामा प्रियारानी लामा

फरक भूमिकामा प्रियारानी लामा
धरान / मोडल तथा कोरियोग्राफर प्रियारानी लामा अहिले म्युजिक भिडियोमा आफुलाई सक्रिय बनाउँदै छिन। बालगायकको रुपमा एक समय निक्कै चर्चामा आएका गायक प्रेम परियारको स्वर रहेको गीत " यो मुटु त तिम्रै हो " बोलको गीतको म्युजिक भिडियोमा डिमन क्षेत्री र सुप्रिया खनाल संगै प्रियाले स्क्रिन शेयर गरेकी छिन । म्युजिक भिडियोमा प्रियारानी लामाले नेगेटिभ भूमिकामा अभिनय गरेको हेर्न पाइन्छ। करिब १३ वर्ष उमेरबाट ...

हङकङ साहित्यिक शृङखला नोभेम्बर सम्पन्न

हङकङ साहित्यिक शृङखला नोभेम्बर सम्पन्न
टोपबहादुर याक्खा २८ नोभेम्बर आइतबार हङकङमा  सृजना वाचन, गायन तथा समीक्षा गर्दै १०७ औं हङकङ साहित्य साझा श्रृंखला सम्पन्न भएको छ। साहित्य श्रृंखलाका संयोजक रमण गुरुङको अध्यक्षतामा जोर्डन स्थित नयाँ पेजको हलमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि मगर संघ हङकङका अध्यक्ष एवं समाजसेवी हर्क प्रसाद राना मगर रहेका थिए । कार्यक्रमको प्रारम्भिक चरणमा  अतिथि द्वय मगर संघ हङकङका अध्यक्ष...

कोरोना भेरिएन्ट ओमिक्रोनलाई रोक्न हङकङको तयारी

कोरोना भेरिएन्ट ओमिक्रोनलाई रोक्न हङकङको तयारी
हङकङ ,क्रान्ति सुब्बा हङकङकि कार्यकारी प्रमुख क्यारी लामले कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन प्रकोप द्रुत गतिमा विशेषगरि युरोप र विश्वको अन्य स्थानमा बढी रहेका कारण मुल भुमि चीन र हङकङ बीच बिना क्वारेन्टाइन निकट भविस्यमा  बोर्डर खुल्ला गर्ने भनिएको योजना बिलम्ब हुने होकि भनेर जनमानसमा शंका उत्पन्न भएको कुरा  नोभेम्बर २९ तारीख सामाजिक संजालमा प्रकाशित  एउटा लेख मार्फत  ...

दिपेश लिम्बु खाम्बेक किरात याक्थुङ चुम्लुङ अमेरिकाद्वारा सम्मानित

दिपेश लिम्बु खाम्बेक किरात याक्थुङ चुम्लुङ अमेरिकाद्वारा सम्मानित
न्यूयोर्क। किरात याक्थुङ चुम्लुङ अमेरीकाले चुम्लुङका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार दिपेश लिम्बु खाम्बेकलाई संस्थामा पुरयाएको योगदानको कदर गर्दै सम्मान गरेको छ । लिम्बु समुदायले आफ्नो पर्वको रुपमा मनाउदै आईरहेको “वलिहाङ तङनाम” ५०८१ को कार्यक्रममा उहाँलाई उक्त सम्मान अक्टोबर २९ तारीख शुक्रबार प्रदान गरिएको हो । सन २००४ मा किरात याक्थुङ चुम्लुङ अमेरीकाको संस्थापक महासचिव हुदै निरन्त...

रविल श्रेष्ठको गीतमा प्रियारानी लामाको अभिनय

रविल श्रेष्ठको गीतमा प्रियारानी लामाको अभिनय
धरान / धरानबाट थुप्रै गायक /कलाकारहरुले नेपाली संगीत तथा मनोरंजन क्षेत्रमा आफ्नो नाम राखेका छन। यहि क्रममा धरानका गायक रविल श्रेष्ठले आफ्नो नयाँ गीत "आफ्नो लागि "म्युजिक भिडिओ सहित रिलिज गरेका छन। लोकप्रिय कोरियोग्राफर तथा मोडल प्रियारानी लामाको मुख्य अभिनय रहेको गीतको भिडियो सृष्टि राईको निर्देशनमा तयार भएको हो । समस्टी राईको कला निर्देशन , अभि साम्पाङ्ग राईको सम्पादन , समन महर्जनको छायांकन र ...

झरनामा रोमान्स गर्दै भेटिए बले र प्रमिना

झरनामा रोमान्स गर्दै भेटिए बले र प्रमिना
काठमाण्डौ। ‘सेल्फी हानौँला’, ‘ट्यूसन पढाउँछु’, ‘क्यालेण्डर’‘सार्टनैको चोली’ जस्ता कैयन गीतबाट चर्चित बनेका गायक तथा संगीतकार शंकर थापा ‘स्माईल’को नयाँ रोमान्टिक गीत 'तिम्रै माया ' रिलीज भएको छ । गायक गीतमा अम्बिका गुरुङको शब्द र शंकरको संगीत तथा स्वर रहेको छ ।सागर लम्साल 'बले' र प्रनिमा दाहाल अभिनय रहेको भिडियोमा झरना र तालको मनमोहक दृश्यहरु समाबेश गरि छायांकन गरिएको छ  । गणेश शाहको निर्दे...

एलिजा गौतम र प्रहिल कार्कीको अभिनय रहेको रानी शाक्यको गीत

एलिजा गौतम र प्रहिल कार्कीको अभिनय रहेको रानी शाक्यको गीत
गायिका रानी शाक्य र पार्श्व गायनका चर्चित गायक सुगम पोखरेलको युगल स्वरमा समाबेश गीत'तिम्रो हाँसो' रिलिज भएको छ । दधी अधिकारीको शब्द रचना, कल्याण सिंहको संगीत रहेको उक्तगीतमा राहुल प्रधानको एरेन्ज र प्रदीप जोशीको मिक्सिङ एण्ड मास्टरीङ  रहेको छ । सिन्धुपाल्चोकको रमणीय स्थल सुकुटे बिचमा छायांकन गरिएको गीतको भिडियोमा पहिलोपटक नायिका एलिजा गौतम र प्रहिल कार्कीले स्क्रीन सेयर गरेका छ्न लामो समयप...

साँझपख लिएर आए गायक बिपन राइ

साँझपख लिएर आए गायक बिपन राइ
न्युयोर्क , अमेरिका। अमेरिकामा रहेका गायक विपन राईको ‘साँझपख’ गिती एल्बम सार्वजनिक भएको छ । नोभेम्बर १४ मा अमेरिकाकाको न्यूयोर्कस्थित क्वीन्समा आयोजित एक कार्यक्रमका बीच गायक राईको उक्त एल्बम सार्वजनिक भएको हो । उक्त कार्यक्रममा आदिवासी जनजाती महासंघ (फिप्ना) का अध्यक्ष लोक चेम्जोङ, संचारकर्मी, कलाकार तथा युवानेता शान्तिराज राई, इन्टरनेशनल मार्सल आर्टस एसोसियसनका प्रमुख तथा करातेका अन्तराष...

स्वर्गीय किसन राइको अधुरो चित्र

स्वर्गीय किसन राइको अधुरो चित्र
दिपेन्द्र राइ " संसारमा मानिसले छोडने अमिट छाप भनेको उसले गरेको काम नै हो। " एकान्तलाई चिर्दै फोनको घन्टी बज्छ।उठाउछु।  ' कता हो ?'`नमस्ते किसन दाई´`नमस्ते !´`किन र दाई ?´"लु एउटा चित्र कोर्नु परयो।" आज उनको संझनामा केहि लेख्न बस्दा  यो वार्तालाप मानसमा अनायास  आइरहेछ । केहि समय अगाडि जीवन मै पहिलो चोटि  एउटा ठुलो पारिवारिक चित्र (Family Portrait) सुरु गर्दै थिएँ l त्...