पत्रकार तथा सामाजिक अभियन्ता किसन राइप्रति श्रद्धाञ्जली अर्पण

पत्रकार तथा सामाजिक अभियन्ता किसन राइप्रति श्रद्धाञ्जली अर्पण
हङकङ ।क्रान्ति सुब्बा । पत्रकार तथा  सामाजिक अभियन्ता स्वर्गीय किसन राइको श्रद्धाञ्जली सभा हङकङको जोर्डन स्थित  मल्टिकचरल एक्टिभिटी  सेन्टरको  हलमा नोभेम्बर ७ तारीख आइतबार  सम्पन्न भएको छ। आदिवासी जनजाति महासंघ हङकङ , नेपाल च्याम्बर अफ कमर्स हङकङ , नेपाली महासंघ हङकङ ,एनआरएनए हङकङ ,नेपाल पत्रकार महासंघ हङकङ लगायत हङकङका विभिन्न संघ संस्थाको  संयुक्त आयोजना रहे...

विदेशमा जेल परेपछि जीवनको परिभाषा नै बदलियो

विदेशमा जेल परेपछि जीवनको परिभाषा नै बदलियो
“जब म बहराईनको जेलमा एक महिनासम्म कैद भएँ । त्यहाँ मैले थुप्रै नेपाली महिलाहरुलाई निकै नै दयनिय र पिडादायक अवस्थामा देखें । म उनीहरुलाई कुनै पनि प्रकारको सहयोग गर्न सक्दिनथें । तर उनीहरुको कारण मेरो जीवनको उदेश्य नै बदलियो ।” यो भनाई हो जानुका घिमिरेको । २०५२ सालमा हिमबन्ती नेपाल महिला संगठनबाट भिजिट भिसामा सात देश घुम्ने अवसर पाएकी हुन उनले । त्यतिबेला उनले दांगबाट प्रतिनिधि गरेकी थिईन । बन,जंगल...

मनोरोग एक परिचय – डा. संजीव चन्द्र गौतम

मनोरोग एक परिचय – डा. संजीव चन्द्र गौतम
मनोरोग भनेको एक किसिमको मनको रोग हो । सबै मनोरोगलाई रोगै भन्न चाही जरुरी छैन तर धेरै जसो चाहीं मनोरोग नै हुन्छ । यो मन स्थिर नभएको अवस्थाले ल्याउने सामाजिक , परिवारिक र आर्थिक उतरचढाव यसको कारण पनि हुन सक्छ । यसका लक्षणहरु अनेक हुन सक्छन जस्तै : शारिरीक लक्षणहरु देखिने तर जाँच गर्दा केही पनि नदेखिने, बिरामीलाई चाही सकस भईरहने । हामी कहाँ आउने बिरामीहरुमा डिप्रेसन, एनजाईटी, सोम्याटो फर्म, सिजोफ्रेन...

तिहार गीत “मखमली फुल्यो” सार्वजनिक

तिहार गीत “मखमली फुल्यो” सार्वजनिक
तिहारको अवसरमा "मखमली फुल्यो" भन्ने बोलको देउसी भैलो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। शब्द दिलेन्द्र मुकारुङ राई , संगीत मोहन मगर, संगीत संयोजन रोशन वान्तावा राइको रहेको यस गीतमा स्वर दिने  गायिकामा रहेका छ्न क्रमशः अनुका राई,शुसिला राई,प्रेमकला राई,परिवुङ राई र गायकमा हिमाल राई,भुवन मगर,निर्मल मगर , विरेन्द्र मालाकार रहेका छ्न।मिरा साउण्डमा रेकर्ड भएको, लैवरी लोक सांस्कृतिक समा...

पूर्व प्रधानमन्त्री ओलीद्वारा शार्दूल र समृद्ध नेपाल, सुखी नेपालीको विमोचन

पूर्व प्रधानमन्त्री ओलीद्वारा शार्दूल र समृद्ध नेपाल, सुखी नेपालीको विमोचन
काठमाडौँ । नेकपा एमाले अध्यक्ष, पूर्व प्रधानमन्त्री एवम मदन भण्डारी कला साहित्य प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले प्रतिष्ठानद्वारा प्रकाशित वैचारिक सिर्जनाको संवाहक अर्धवार्षिक पत्रिका ‘शार्दूल’को अङ्क–४ र राष्ट्रिय गीति एल्बम ‘सुखी नेपाली, समृद्ध नेपाल’को विमोचन गर्नुभएको छ । ललितपुर, च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित समारोहमा ओलीले उक्त पत्रिका र एल्बमको विमोचन गर्नुभएक...

महाकवि देवकोटाको ११३ औँ जन्मजयन्ती सम्पन्न

महाकवि देवकोटाको ११३ औँ जन्मजयन्ती सम्पन्न
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्मजयन्तीका अवसरमा बुधवार ‘व्यक्तित्व चर्चा र रचनावाचन कार्यक्रम’को आयोजना गरिएको छ । कार्यक्रम सुरु हुनुअगि प्रज्ञा परिसरमा अवस्थित महाकवि देवकोटाको प्रतिमामा कुलपति गङ्गाप्रसाद उप्रेती, सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय, प्राज्ञ परिषदका सदस्यहरू, महाकवि देवकोटापुत्र प्रा.डा. पद्मप्रसाद देवकोटा, पुत्री अम्बिकादेवी...

राई डी हाङ्गखिम , दिनेश सुब्बा र ज्ञान सुब्बाको सहकार्यमा “सुखमा पनि दु :खमा पनि”

राई डी हाङ्गखिम , दिनेश सुब्बा र ज्ञान सुब्बाको सहकार्यमा “सुखमा पनि दु :खमा पनि”
धरान / सन १९९५ देखि हंगकंगमा बसेर नेपाली सुगम संगीतमा स्तरिय गीत - संगीत पस्किने गायक ज्ञान सुब्बाले युवा गीतकार राई डी हाङ्गखिमको र बरीष्ठ संगीतकार दिनेश सुब्बासँगको सहकार्यमा आफ्नो अर्को नयाँ गीत "सुखमा पनि दु :खमा पनि" बुधबार म्युजिक भिडियो सहित सार्वजनिक गरेका छन। आधुनिक पप गायनमा नेपाल म्युजिक एवार्ड २०१८ द्वारा सम्मानित सुब्बाले १३ महिना लामो नेपाल बसाइमा गीत संगीत संबंधी धेरै कुरा अनुभव ...

सलिना खत्री फिचर्ड रानीको रोमान्टिक गीत “चोखो माया”

सलिना खत्री फिचर्ड रानीको रोमान्टिक गीत “चोखो माया”
 करिब एकमहिना अघि दशैँलाइ लक्षित गरेर 'सरर' गीत रिलिज गरेर सफलता हासिल गरेकी गायिका रानी शाक्यले महान चाडहरु तिहार र नेपाल सम्बत ११४२ को अवसर पारेर  'चोखो माया' गीत सार्वजनिक गरेकी छिन। पछिल्लो समय सक्रिय रुपमा गीतलेखन व्यस्त गीतकार राजेश शाक्यको  मिठो शब्दरचना  र कल्याण सिंहको कर्णप्रिय संगीत रहेको गीतमा दिक्षित पौडेलको एरेन्जमेन्ट रहेको छ । रोमान्टिक शैलीको गीतले रिलिज भएको केहि घण्टामा नै द...

हङकङवासी अभियन्ता तथा पत्रकार किसन राइको स्मृतिमा श्रद्धाञ्जली सभा

हङकङवासी अभियन्ता तथा पत्रकार किसन राइको स्मृतिमा श्रद्धाञ्जली सभा
 काठमाडौ ।नेपाल आदिवासी जनजाति अन्तर्राष्ट्रिय महासंघ (निफिन–आइसीसी) र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आदिवासी जनजाति अभियन्ता तथा पत्रकार किसन राईको स्मृतिमा श्रद्धाञ्जलीसभा गरेको छ । घुम्न जाने क्रममा कात्तिक ७ गते खोटाङमा भीरबाट लडेर अभियन्ता तथा पत्रकार राईको निधन भएको थियो । राईको स्मृतिमा नेफिन आइसीसी र फोनिजले संयुक्त रुपमा श्रद्धाञ्जली सभा गरेको हो । राईले आदिवासी...

मनोवादको आवाजमा सुधीर र लक्ष्मी अभिनित “सान्नानी”

मनोवादको आवाजमा सुधीर र लक्ष्मी अभिनित “सान्नानी”
मनोवादको शब्द, संगीत र आवाज रहेको 'सान्नानी' बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रिन्स नेपालीले सारङ्गी भरेका छन भने रुबिन कुमार श्रेष्ठले मिक्सिङ मास्टरिङ्ग गरेका छन ।सुरज महर्जनको निर्देशनमा तयार पारिएको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन । भिडियोमा लक्ष्मी बर्देवा, सुधीर श्रेष्ठ र उत्तम केसीको अभिनय रहेको छ ।निशल पौडेलले दृश्य कैद गरेको भिडियोलाई हाइलाइट्स् नेपा...