मिलाप मासिकले गरयो स्रष्टाहरुलाइ सम्मान
काठमाडौ ।मिलाप मासिकको आयोजनामा बडादशैँ शुभकामना आदानप्रदान तथा मिलाप सम्मान कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंमा बुधबार एक विशेष समारोहबीच मिलाप मासिकको कभरमा आउनुभएका व्यक्तित्वहरूलाई मिलाप कभर सम्मान प्रदान गरिएको थियो भने भाषा, साहित्य, कला, संस्कृति र सञ्चारमार्फत समाजमा विशेष योगदान पुर्याउनुभएको योगदानको उच्च प्रशंसा गर्दै मिलाप सम्मान अर्पण गरिएको हो ।
मिलापका सम्पादक कृष्ण भुसा...









