मर्सिडिज कार एकजना विजेतालाई,९९९ जनालाई विभिन्न पुरस्कार:हङकङ भ्याक्सिन चिट्ठा
हङकङ जेनेरल च्याम्बर अफ कमर्सले हङकङ डलर ४ करोड तीस लाख (hk$43million) बराबरको भाग्य चिट्ठा कोभिड भ्याक्सिन लाउने नागरिकको लागि आयोजना गरिरहेछ । जसको छैटौं राउन्ड सेप्टेम्बर २३ तारीख उडेको छ । हङकङमा दुबै डोज भ्याक्सिन लाउनेहरुले यस भाग्य चिट्ठामा भाग लिन सक्नेछ्न।
यस पटकको विजेताको संख्या १,००० जना रहेकाछ्न।
तपाईंले अहिलेसम्म आफ्नो नाम दर्ता गर्नु भएको छैन भने निम्न लिन्क मार्फत दर्ता गर्न...









