सिमसिम झरीमा दिपक लिम्बुको गायन संगै अभिनय

 सिमसिम झरीमा दिपक लिम्बुको गायन संगै अभिनय
धरान / "सिमसिम झरीमा तिमी संग रुझी रुझी हिड्न मन छ " भन्दै नायिकाको अघिपछि गर्दै गायक दिपक लिम्बु नायकको रुपमा देखा परेका छन। शुक्रबार गायक दिपक लिम्बुकै युट्युब च्यानल मार्फत रिलिज गरिएको गीतमा गायक लिम्बुसंगै बिमला खजुम नायिकाको रुपमा देखा परेकि छिन भने बिवस राई र युवहाङ्ग राईको समेत अभिनय रहेको छ। गायक डम्बर नेपालीको संगीत तथा कुमार पौडेलको रचना रहेको गीतको संगीत संयोजन महाराज थापाल...

नेवा : गुठी न्युयोर्कको आठौं महाधिवेशन संपन्न

नेवा : गुठी न्युयोर्कको आठौं महाधिवेशन संपन्न
न्यूयोर्क (अमेरिका)- नेवा: गुठी न्यूयोर्कको आठौं महाधिवेशनले विजयमान सिंहलाई अध्यक्षमा निर्वाचित गरेको छ ।सेप्टेम्बर १८ शनिवार न्यूयोर्कको क्वीन्स, ज्याक्सनहाईटस्मा सम्पन्न भएको आठौं महाधिवेशनले सिंहको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । गुठीको इतिहासमा पहिलो पटक लोकतान्त्रिक पद्दतिबाट नेतृत्व चयन भएको हो । निर्वाचन अघि सहमतिको प्रयास गरिए पनि अन्तत: निर्वाचनबाटै नेतृत्व चयन गर...

महिला सुरक्षा दवाव समुह नेपालको १६ औं वार्षिक साधारणसभा सम्पन्न

महिला सुरक्षा दवाव समुह नेपालको १६ औं वार्षिक साधारणसभा  सम्पन्न
बुधबार महिला सुरक्षा दवाव समुहको १६ औं वार्षिक साधारणसभा संस्थाका अध्यक्ष श्री कल्याणी शाहको अध्यक्षतामा सम्पन्न भयो । संस्थाका पुर्व अध्यक्ष तथा सल्लाहकार सावित्री थापाले पानसमा बत्ती बाली उद्घाटन गरेको कार्यक्रममा अथितीहरुलाई संस्थाका उपाध्यक्ष श्री ईरादा गौतमले स्वागत महासचिव श्री बिजया श्रेष्ठ केशीले महासचिवको वार्षिक प्रतिवेदन , बिमला तुम्खेवाले आर्थिक वर्ष २०७७-७८ को आर्थिक प्रतिवेदन र कार्...

मासिक धर्मप्रतिको अन्धविश्वास र पीडित किशोरीहरुको अवस्था

मासिक धर्मप्रतिको अन्धविश्वास र पीडित किशोरीहरुको अवस्था
पोखरा महानगरपालिका वडा नं १४ कि १४ वर्षीय दिपिका भण्डारीलाइ हरेक महिनाको मसान्त शुरु भएपछि मानसिक तनाव हुन थाल्छ । कारण हो महिनावारी । एक वर्ष अघि रजस्ववाला शुरु भएदेखिकै नियमित तनाव हो यो उनको । उनि भन्छिन – टेन्सनले होला मेरो एक्ज्याममा स्कोर पहिलेको वर्ष भन्दा कम भयो । महिनावारी भएका बेला आँफु सुतेको विस्तारामा सुत्न नपाउनु र परिवारसँग सँगै बसेर माम खान नपाउनु उनको सबैभन्दा ठूलो तनाबको विषय हो ...

मेलिना राई आइन शम्भु राइसंग नयाँ गीत लिएर

मेलिना राई आइन शम्भु राइसंग नयाँ गीत लिएर
काठमाडौँ। शम्भु राई र मेलिना राईको स्वरमा नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ। ‘झिल्के साडी’ बोलको गीतमा शब्द तथा संगीत शम्भु राईको रहेको छ। लोक लयको गीतमा रिकेश गुरुङको संगीत संयोजन रहेको छ। श्रद्धा रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा नाजीर हुसेन र अनिता गोले फिचर्ड छन। सुर्य लामाले डिओपीसंगै ड्रोन र सम्पादनको कार्य सम्हालेका छन। त्रिलोक लामा र राकेशले छायाँकन गरेको भिडियोला...

६५ जनाले हङकङ डलर १ लाखको सपिङ कार्ड जिते:हङकङ भ्याक्सिन चिट्ठा

६५ जनाले हङकङ डलर १ लाखको सपिङ कार्ड जिते:हङकङ भ्याक्सिन चिट्ठा
द हङकङ एसोसिएसन अफ बैंकले हङकङ सरकारले चालेको व्यापक खोपकरण अभियानलाई साथ दिन हङकङ डलर ६५ लाख बराबरको पुरस्कार भाग्य चिट्ठा मार्फत कोभिड खोप लाउनेलाई हस्तान्तरण गर्ने भएको थियोे । यो भाग्य चिट्ठा मिति १७ सेप्टेम्बर २०२१ मा उडेको थियो । विजेताको सुची घोषणा आज २४ तारीख सेप्टेम्बर २०२१ गरेको छ । नतिजा यो चिट्ठाको वेबसाईटमा र दुइटा स्थानीय पत्रीका सिङ ताउ डेलि र स्टान्डर्डमा प्रकाशित हुनेछ। वि...

मर्सिडिज कार एकजना विजेतालाई,९९९ जनालाई विभिन्न पुरस्कार:हङकङ भ्याक्सिन चिट्ठा

मर्सिडिज कार एकजना विजेतालाई,९९९ जनालाई विभिन्न पुरस्कार:हङकङ भ्याक्सिन चिट्ठा
हङकङ जेनेरल च्याम्बर अफ कमर्सले हङकङ डलर ४ करोड तीस लाख (hk$43million) बराबरको भाग्य चिट्ठा कोभिड भ्याक्सिन लाउने नागरिकको लागि आयोजना गरिरहेछ । जसको छैटौं राउन्ड सेप्टेम्बर २३ तारीख उडेको छ । हङकङमा दुबै डोज भ्याक्सिन लाउनेहरुले यस भाग्य चिट्ठामा भाग लिन सक्नेछ्न। यस पटकको विजेताको संख्या १,००० जना रहेकाछ्न। तपाईंले अहिलेसम्म आफ्नो नाम दर्ता गर्नु भएको छैन भने निम्न लिन्क मार्फत दर्ता गर्न...

प्रथम पुरस्कार ६० टिल सुन दोस्रो ३० टिल सुन, कसलाई परयो, हेर्नोस

प्रथम पुरस्कार ६० टिल सुन दोस्रो ३० टिल सुन, कसलाई परयो, हेर्नोस
हङकङ भ्याक्सिन चिट्ठाको अन्तिम र विशेष   राउन्ड हेन्डर्सन डिभलपमेन्ट ग्रुपले   सेप्टेम्बर २० तारिख उडाएको थियो जसको नतिजा आज सार्वजनिक गरिएको छ। .चिट्ठा उडेको पाँच दिन भित्र विजेताले आफ्नो मोबाइल मार्फत एसएमएस प्राप्त गर्नेछ। .यो अन्तिम राउन्डको प्रथम पुरस्कारको एक जना विजेता घोषित भएका छ्न जसले साठी टिल सुन प्राप्त गर्नेछन, जसको मुल्य हङकङ डलर १० लाख रहेकोछ। .दोस्रो पुर...

क्यानरी टापुको ज्वालामुखी ८४ दिन सम्म फुटिरहने अनुमान

क्यानरी टापुको ज्वालामुखी ८४ दिन सम्म फुटिरहने अनुमान
क्रान्ति सुब्बा https://youtu.be/YWDVeqTruYo https://youtu.be/LgMXhmG08Bc हेर्नुहोस माथिको युट्युबमा लाभाले घर खाएको २५ तारीख सेप्टेम्बर शनिबारबाट ला पाल्मा द्विपको लास मान्चास जिल्ला नजीक स्थित कुम्ब्रे भिएहा ज्वालामुखी विस्फोटको नयाँ चरणमा प्रवेश गरेको थियो । ज्वालामुखीको मुल मुखको पश्चिम पट्टी अर्को मुख सिर्जना भै लाभाको लप्का आकाश तिर उड्न थालेपछि यो नयाँ चरण शुरु भएको ह...

हङकङ भ्याक्सिन चिट्ठा:सासाको आठौं राउन्ड चिट्ठाको नतिजा

हङकङ भ्याक्सिन चिट्ठा:सासाको आठौं राउन्ड चिट्ठाको नतिजा
हङकङको सासा इन्टरनेशनल होल्डिङ कम्पनीले सेप्टेम्बर  २०  तारीख सोमबार भ्याक्सिन चिट्ठाको आठौं   राउन्ड संपन्न गरेकोछ।  हप्ताको एक दिन उड्ने यो भाग्य चिट्ठाको नवौं   राउन्ड सेप्टेम्बर २७ तारीख उडनेछ। यदि तपाईंले नाम दर्ता गर्नु भएको छैन भने तलको लिङ्कबाट नाम दर्ता गर्न सक्नु हुनेछ। कोभिड भ्याक्सिनको दुबै डोज कमप्लिट गरेका १८ वर्ष पुगेका  हङकङ रेसिडेन्ट( स्थाइ, अस्थ...