अगस्ट ९ तारीखबाट नेपालमा अडकिएका हङकङका आइडी होल्डर हङकङ आउन पाउने

अगस्ट ९ तारीखबाट नेपालमा अडकिएका हङकङका आइडी होल्डर हङकङ आउन पाउने
८ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । कोभिड विरुद्धको खोपले एकातिर मानव समुदायलाई सुरक्षाको अनुभुति दिइरहेको छ भने अर्कोतिर भाइरसको बदलिँदो डेल्टा  लगायतका भेरिएन्टले मानव तनावको ग्राफलाइ बढाइदिरहेछ। हङकङमा पनि १०० भन्दा बढी डेल्टा भेरिएन्टका पुष्टि केस रहेका छ्न। चाइनिज  युनिभर्सिटी हङकङका स्वासप्रस्वास बिभाग प्रमुख तथा हङकङ सरकारका एक्सपर्ट कन्सल्टेन्ट डेभिड हुइले संसारभर फैलिएको भ...

हङकङ डलर$८८,८०० पर्ने सुनको मुर्ति ३ जना विजेताले पाउने: हङकङ भ्याक्सिन चिट्ठा

हङकङ डलर$८८,८०० पर्ने सुनको मुर्ति ३ जना विजेताले पाउने: हङकङ भ्याक्सिन चिट्ठा
७ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । दुबै मात्रा कोभिड खोप लगाएका १८ वर्ष पुगेका सम्पूर्ण हङकङवासीले सिक सिक युन वङ ताइ सिन टेम्पलले आयोजना गरेको भाग्य चिट्ठामा भाग लिन पाउने भएकाछ्न। भाग लिन इच्छुकले भ्याक्सिन लगाएको प्रमाणपत्र लिएर आफ्नो नाम दर्ता गराउन टेम्पलको कार्यलय जान सक्नेछ्न। नाम दर्ता गराउने समयावधि रहेकोछ जुलाई १ तारीखबाट सेप्टेम्बर १५ तारीख सम्म। कार्यलयको ठेगाना : २, चुक युन ...

२०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित

२०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर नतिजा प्रकाशित भएको बोर्डले नतिजा प्रकाशित गरेको हो । बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले विद्यालयहरुले पठाएको मूल्यांकनलाई बोर्डले प्रमाणीकरण गरेको बताए । विद्यार्थीहरुको जीपीएस बोर्डले नकेलाएको उनको भनाइ छ । ४ लाख ७४ हजार २ सय ७८ विद्यार्थीको नतिजा प्रमा...

कक्षा १२ को परीक्षा स्थगित

कक्षा १२ को परीक्षा स्थगित
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । कोभिड १९ का कारण परीक्षा स्थगित गरिएको बोर्डले जनाएको छ । महामारीको परिस्थिति अनुकूल भएपछि परीक्षा संचालन गर्ने निर्णय आज बसेको बोर्ड बैठकले गरेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले जानकारी दिए । फेरि परीक्षा गर्नेबारे १५ दिन अघि जानकारी दिने बोर्डले जनाएको छ । गतवर्ष कक्षा १२ को परीक्षा मंसिरमा महीनाम...

एक टिल सुन,एक हजारको भौचर र कुपन जित्ने २२० जना विजेता, तेस्रो राउन्डको सुची : हेन्डर्सन भ्याक्सिन चिट्ठा

एक टिल सुन,एक हजारको भौचर र कुपन जित्ने २२० जना विजेता, तेस्रो राउन्डको सुची : हेन्डर्सन भ्याक्सिन चिट्ठा
६ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ भ्याक्सिन चिट्ठाको तेस्रो   राउन्ड हेन्डर्सन डिभलपमेन्ट ग्रुपले   अगस्ट ५ तारिख उडाएकोछ । बिजेताको विवरण सुचि हङकङबासी नेपालीको सुविधाको लागि यहाँ राखिएको छ।यदि तपाईंले चिट्ठाको लागि नाम दर्ता गर्नु भएको छैन भने दर्ता खुला छ। नाम दर्ता गर्ने लिङ्क :https://www.hldluckydraw.hk/en/index.html .चिट्ठा उडेको पाँच दिन भित्र विजेताले आफ्न...

हङकङ च्याम्बर अफ कमर्सको दोस्रो राउन्डको भ्याक्सिन चिट्ठामा १,००५ जना विजयी

हङकङ च्याम्बर अफ कमर्सको दोस्रो राउन्डको भ्याक्सिन चिट्ठामा १,००५ जना विजयी
६ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ सरकारद्वारा परिचालित खोप अभियानलाई मद्दत पुरयाइ धरासायी भएको हङकङको अर्थतन्त्रलाई यथाशीघ्र तन्दुरुस्त तुल्याउन  द हङकङ जेनेरल च्याम्बर अफ कमर्सले जुलाई र सेप्टेम्बरको बीचमा भ्याक्सिन लट्री खेलाउने कुराको उदघोष गत जुन ३ तारीख गरेको थियो र जुलाई २ तारीखबाट पहिलो राउन्डको लागि अन्लाईन फारम खुला गरेको थियो । च्याम्बर अफ कमर्सले हङकङ डलर ४ करोड तीस लाख...

हङकङ कोभिड:५८ दिनको शुन्य संक्रमण तोडियो,खोप लगाएकाहरु पनि संक्रमित

हङकङ कोभिड:५८ दिनको शुन्य संक्रमण तोडियो,खोप लगाएकाहरु पनि संक्रमित
५ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । आज वान चाईको दुई वटा  निर्माण स्थलमा वेल्डरको रूपमा काम गर्ने  एकजना ४३ वर्षीय पुरुषमा कोभिड-१९ पोजिटिभ  देखिएको छ। हालसम्म उनले हङकङबाहिर यात्रा गरेको यात्रा ईतिहास छैन यसर्थमा धेरै हप्ताको अन्तरालमा अज्ञात स्रोतबाट सामुदायिक संक्रमण हुने पहिलो व्यक्तिमा उनी परेका छ्न।   संक्रमण तथा  संक्रामक रोग केन्द्र हङकङ युनिभर्सिटीका नि...

२४ घण्टामा नेपालमा ३ हजार ९३८ कोभिडका बिरामी थपिए

२४ घण्टामा नेपालमा ३ हजार ९३८ कोभिडका बिरामी थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ९३८ कोभिडका बिरामी थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १८ हजार ४०८ नमुना (११ हजार ८७० पीसीआर र ६५३८ एन्टीजेन) परीक्षण गर्दा ती बिरामी थपिएका हुन् । बिहीबार थप ३७ जनाको मृत्यु भएको छ । २ हजार १२ जना निको भएका छन् । सक्रिय संक्रमित संख्या ३४ हजार ४२२ पुगेको छ । पछिल्लो २४ घण्टामा १ लाख १७ हजार जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । काठमाडौं...

आगामी ५ महिनामा करिब २ लाख कोरोना संक्रमित थपिने सम्भावना

आगामी ५ महिनामा करिब २ लाख कोरोना संक्रमित थपिने सम्भावना
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी ५ महिनामा करिब २ लाख कोरोना संक्रमित थपिने प्रक्षेपण गरेको छ । आज बिहीबार प्रतिनिधिसभाको स्वास्थ्य तथा शिक्षा समितिमा स्वास्थ्य मन्त्रालयअन्तर्गतको नीति, योजना तथा अनुगमन महाशाखाले यो तथ्यांक प्रस्तुत गरेको हो । महाशाखाका प्रमुख डा. गुणराज लोहनीले मसिंरसम्ममा १ लाख ९३ हजार ८ सय ५६ संक्रमित थपिने सम्भावना रहेको बताए । ३८ हजार ७ सय ७१ जनालाई ...

कांग्रेसका युवा नेताहरूले दिएअनसन शुरू गर्ने चेतावनी

कांग्रेसका युवा नेताहरूले दिएअनसन शुरू गर्ने चेतावनी
काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरूले महाधिवेशन सुनिश्चित नगरिएर ७७ वटै जिल्ला कार्यालयमा अनसन शुरू गर्ने चेतावनी दिएका छन् । सबल कांग्रेस निर्माणका लागि युवा अभियानका ४२ जना प्रतिनिधिहरूले आज कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत सभापति शेरबहादुर देउवालाई ३ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै तत्काल महाधिवेशन कार्यतालिका सार्वजनिक गर्न, समायोजनका नाममा बाँडिएका विधानविपरीतका सदस्यताको प...