शेर्पा संघ अमेरिकाको चौंथो महाधिवेशन सम्पन्न
न्युयोर्क । शेर्पा संघ अमेरिकाको चौथो महाधिवेशन अक्टुबर २०/२०२४ को दिन शेर्पा किदुग न्युयोर्कको हलमा सम्पन्न भएको छ । महाधिबेशनले पुर्ण पासाङ दोर्जे शेर्पा एपी लामाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मतबाट चयन गरेको छ ।
नवनिर्वाचित पदाधिकारीहरुमा आङछिरि शेर्पा वरिष्ठ उपाध्यक्ष, मिना लामा शेर्पा उपाध्यक्ष, छिरिङ शेर्पा महासचिव, लाक्पा थिले सचिव, निमा दोर्जी शेर्पा कोषाध्यक्ष, गेलु शेर्पा...









