सीसीएमसीको निर्णयः परीक्षा स्थगितदेखि निषेधाज्ञासम्म

सीसीएमसीको निर्णयः परीक्षा स्थगितदेखि निषेधाज्ञासम्म
काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विभिन्न निर्णय गरेको छ । सीसीएमसीको आज बसेको बैठकले गाउँमा दुई सय र सहरी क्षेत्रमा पाँच सय कोरोना संक्रिमित भेटिए निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको छ । गाउँमा दुई सय र सहरी क्षेत्रमा पाँच सय संक्रमित नाघे सम्बन्धीत जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्न सीसीएमसीले सरकारलाई सिफारिस गरेको हो । त्यस्तै, बैठकले भारतसँगका ...

अविश्वास प्रस्ताव दर्ता हुन लागेको जानकारी पाएपछि बालुवाटारमा आकस्मिक बैठक

अविश्वास प्रस्ताव दर्ता हुन लागेको जानकारी पाएपछि बालुवाटारमा आकस्मिक बैठक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन लागेको जानकारी पाएपछि आकस्मिक बैठक बोलाएका छन् । माधव नेपाल र झलनाथ खनालले फ्लोर क्रस गरेर अविश्वास प्रस्ताव पारित गर्ने प्रतिबद्धता जनाएसँगै प्रधानमन्त्री ओलीले बालुवाटारमा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बोलाएका हुन् । यस्तै एमालेले माधव नेपाल पक्षका केही सांसदलाई निष्कासनको तयारी गरे...

इतर कविता संवार्ता कार्यक्रम सम्पन्न

इतर कविता संवार्ता  कार्यक्रम सम्पन्न
काठमाण्डौ । इतर अभियानको आयोजनामा इतर कविता संवार्ता सम्पन्न भएको छ । आदिवासी सौन्दर्य पहिचानको आवाज मूल नारा सहित स्थापना भएको इतर आवाजद्वारा प्रकाशित ३ सय ४१ कविका ३ सय ४१ कविता संङ्कलित इतर कविता सङ्ग्रह अहिलेसम्म प्रकाशित ठुलो कृति हो । वक्ताहरू तारालाल श्रेष्ठ, प्रध्यापक कृष्ण खनाल, रिता शाह र मधु मिझारले टिप्पणीसहित शुभकामना दिदै उक्त कृति आफैमा एैतिहासिक र महत्वपुर्ण रहेको बिचार व्यक्त गरे...

हङकङमा कोभिडभ्याक्सिन ग्रहण गरेपछि फेरि एक जनाको मृत्यु

हङकङमा कोभिडभ्याक्सिन ग्रहण गरेपछि फेरि एक जनाको मृत्यु
२४ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा । एक ५८ वर्षकी एक महिलाले साइनोभ्याक कोरोना भाइरस भ्याक्सिन दोस्रो डोज अप्रिल १३ तारीख लगाएकी थिइन। अप्रिल २२ तारीख बिहीबार बिहान  उनी अचानक बेहोस भएपछि उनलाई उपचारको लागि युनाइटेड क्रिश्चियन अस्पताल पुर्याइएको थियो । दुर्भाग्यवश हिजो २३ तारीख बिहान सबेरै २ बजे उनको निधन भयो। साइनोभ्याक भ्याक्सिनको पहिलो डोज उनले मार्च १६ तारीखका दिन लिएकी थिइन। स्...

अनेमसंघले सोध्यो, पार्टीमा ३३ प्रतिशत खोइ ?

अनेमसंघले सोध्यो, पार्टीमा ३३ प्रतिशत खोइ ?
काठमाडौं । एमालेको जनबर्गीय संगठन अनेमसंघले स्थायी कमिटीदेखि तीनै तहको निर्वाचनमा उम्मेद्वारी चयनसम्मका बिषयलाई समेटेर पार्टीलाई आठ बुँदे सुझाव पेश गरेको छ । आज सम्पन्न दशौं महाधिवेशन आयोजक कमिटीको बैठकमा एमाले केन्द्रीय कमिटी सदस्यसमेत रहेकी अनेमसंघकी सचिव सुजिता शाक्यले सो सुझावसहितको प्रस्ताव पेश गरेकी हुन् । प्रस्तावमा स्थायी कमिटीमा महिलाहरुको प्रतिनिधित्व गराउने कुरामा ध्यान दिनुपर्ने र केन...

स्थायी कमिटी गठनमा पुरुष मात्र, यति गम्भीर बिषयमा पुगेन ध्यान ।

स्थायी कमिटी गठनमा पुरुष मात्र, यति गम्भीर बिषयमा पुगेन ध्यान ।
काठमाडौं । सत्तारुढ नेकपा एमालेले स्थायी कमिटी गठन गर्दा महिला प्रतिनिधित्वबिहीन बनेपछि चर्को आलोचना भएको छ ।आज सम्पन्न बैठकले १९ सदस्यीय स्थायी कमिटी गठन गर्दा एक जना पनि महिला समावेश नभएपछि आलोचना भएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो महिना मात्रै अब हरेक कमिटीमा महिला सहभागिता ३३ प्रतिशत पुर्याउने घोषणा गर्नुभएको थियो । तर एमालेले गठन गरेको स्थायी कमिटीमा एक जना पनि महिलाको नाम छैन...

राम बहादुर थापा राष्ट्रिय सभा सदस्यको उम्मेदवारः ओली

राम बहादुर थापा राष्ट्रिय सभा सदस्यको उम्मेदवारः ओली
काठमाडौं । नेकपा एमालेले गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापालाई नै राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने भएको छ । बालुवाटारमा बसेको दसौं महाधिवशेन आयोजक कमिटी बैठकमा सम्बोधनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले थापालाई नै आगामी उपचुनावमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने बताएका हुन् । ओलीले एमालेमा लागेका कारणले माओवादीले कारबाहीको नाउमा रिक्त बनाएका पदहरु ३५ दिनदेखि ६ महिनाभित्र हुन...

अबको वार्ता राजबन्दी परिवारसंगः लक्ष्मण थारू

अबको वार्ता राजबन्दी परिवारसंगः लक्ष्मण थारू
धनगढी । थरुहट थारुवान राष्ट्रिय मोर्चाका अध्यक्ष लक्ष्मण थारूले सरकारले टीकापुर घटना मुद्दाको सवालमा थारूसंग गरेको वार्ता नौटङ्की जस्तो मात्रै भएको बताउँदै अबको वार्ता राजबन्दी परिवारसंग हुनुपर्ने बताए । अज्ञात ठाउँमा भएको पत्रकार सम्मेलनमा बोल्दै नेता थारूले सरकारले वार्तामार्फत समस्या समाधान नभइ वार्ता गरेकोमात्रै देखाउन खोजेको आरोप लगाए । ‘एक महिनादेखि खाली थारू समुदायसंग वार्ता ग¥यौं भनेर द...

पाथीभराको वास्तविक नाम मुक्कुमलुङ राख्न माग गर्दै माइतीघरमा प्रदर्शन

पाथीभराको वास्तविक नाम मुक्कुमलुङ राख्न माग गर्दै माइतीघरमा प्रदर्शन
काठमाडौं । किरातीहरुको सांस्कृतिक भूमि मुक्कुमलुङ बचाउन माग गर्दै बिहीबार काठमाडौंको माइतीघरमा मण्डलामा प्रदर्शन गरिएको छ । ताप्लेजुङको पाथीभरा क्षेत्रलाई किरात समुदायले मुक्कुमलुङ भन्दै आएकोमा राज्यले पाथीभरा नामांकन गरी साँस्कृतिक अतिक्रमण गरेको भन्दै देशभरका साँस्कृतिक अभियन्ता सर्जक र बिभिन्न संघसस्थाहरुले प्रदर्शन गरेका हुन् । किरातीहरुको साँस्कृतिक पहिचानसग गाँसिएको मुक्कुमलुङ एक महत्वपुर्...

नरजित राइको ” नसकिने बाटो ” कृतिको लोकार्पण हङकङमा सम्पन्न

नरजित राइको ” नसकिने बाटो ” कृतिको लोकार्पण हङकङमा सम्पन्न
२२ अप्रिल २०२१ हङकङ यहि १८ अप्रिल २०२१ का दिन किरात राई प्रज्ञा प्रतिष्ठान हङकङले आयोजना गरेको बृहत कार्यक्रममा लेखक,साहित्यकार तथा समाजसेवी श्री नरजित राइको चौथो कृति " नसकिने बाटो"को लोकार्पण  बगैचा पार्टी प्यालेस रेस्टुरेन्ट जोर्डनमा सम्पन्न  भएको छ। किरात राई प्रज्ञा प्रतिष्ठान हङकङको कुलपति श्री शशि मदन राइको अध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात राई यायोक्खा, हङकङका अध्यक्ष...