थप सात क्षेत्रका नागरिकको लागि कोरोनाभाइरस खोप खुल्ला गर्यो हङकङ सरकारले
९ मार्च २०२१ हङकङ ।क्रान्ति सुब्बा ।
हङकङ सरकारले कोरोनाभाइरस भ्याक्सिन प्राप्त गर्ने सुचीमा अरु धेरै सेक्टरका जनसमुदायलाई समेट्ने घोषणा मार्च ८ तारिख गरेकोछ । थप ७ वटा जोखिम युक्त क्षेत्रका यी प्राथमिकता समुह भित्र करिब १३ लाख मानिस पर्दछ्न। यी सात समुहको व्यक्तिले मार्च ९ तारीख बिहान ९ बजेबाट खोपको लागि अन्लाईन बुकिङ गर्न सक्नेछ्न।
जनसेवा मन्त्री पेट्रीक निपले खुलस्त पारेका सात क्षे...









