प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाइमा निवेदकतर्फबाट जवाफी बहस सहियो
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाइमा निवेदकतर्फबाट जवाफी बहस आज सकिएको छ । आइतबार र सोमबार निवेदकको तर्फबाट १८ जना वकिलले जवाफी बहसमा भाग लिएका छन् । अब भोलिदेखि एमिकस क्युरी (अदालतको सहयोगी) मा रहेका पाँचजनाले आफ्नो कुरा राख्नेछन् ।
एमिकस क्युरीमा नेपाल बार एसोसिएसनका तर्फबाट बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनाली तथा सर्वोच्च बार एसोसिएसनका तर्फबाट अध्यक्ष पूर्णमान ...









