साताको तीन कविता – कवि अजित उत्सव

साताको तीन कविता – कवि अजित उत्सव
सगरमाथा साहित्य प्रतिष्ठानको अध्यक्ष रहेका अजित उत्सव  हाल दक्षिण कोरियामा कार्यरत  छन् ।  उनका  कविताहरुले प्रेमका अनुभूतिहरुलाई अत्यन्तै सुन्दर रुपमा अभिव्यक्त गरेको हुन्छ । मानवीय संवेदनालाई फुल झैं सुन्दर रुपमा राख्न सक्नु उनको लेखनीको बिशेषता हो । प्रस्तुत छ साताको तीन कविता ।   स्वार्थ बर्षौंदेखि बूढो घाम कुरी बसेकोयो बूढो घरमा म छु भनेर आएनन् कहिल्यै को...

सिनकानसेनको देशबाट, ओ पेङदोर्जे लोकार्पण तथा गाउँ फर्किरहेको परदेशी टोकियो साँझ सम्पन्न

सिनकानसेनको देशबाट, ओ पेङदोर्जे लोकार्पण तथा गाउँ फर्किरहेको परदेशी टोकियो साँझ सम्पन्न
बिश्व नेपाली साहित्य महासंघ जापान शाखाको आयोजनामा बिनेसाम शाखाका सदस्य प्रबिण लामाको "सिनकानसेनको देशबाट " लोकार्पण , कवि राजु स्याङतानको ओ पेङ्ग्दोर्जे जापान लोकार्पण , सहसचिव सयपत्री थुलुङको "गाउँ फर्किरहेको परदेशी" टोकियो साँझ साथै सचिव गंगा गगनको शब्दमा रहेको म्युजिक भिडियो ए निबुले सोल्टीनि सार्बजनिक कार्यक्रम सम्पन्न भएको छ। बिश्व नेपाली साहित्य महासंघ जापानका केन्द्रिय अध्यक्ष सुरेन्द्र लि...

साहित्यकार उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार अर्पण

साहित्यकार उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार अर्पण
पोखरा, माघ २८ गते । साहित्यकार उषा शेरचन राष्ट्रिय मुक्तक पुरस्कार २०८० बाट पुरस्कृत भएकी छन् । मुक्तक मञ्च, केन्द्रीय समिति, पोखराद्वारा शनिवार पोखरामा आयोजित कार्यक्रममा शेरचनलाई ३३ हजार ३३३ रुपियाँ तथा ताम्रपत्रसहितको पुरस्कार प्रदान गरिएको हो । उनलाई वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’ ले उक्त पुरस्कार प्रदान गरे । बरालले उषा बहुमुखी प्रतिभा भएको भन्दै साहित्यमा उनको लगाव प्रशंसनीय रहेको बत...

‘सेलो’को अविरल धुन

‘सेलो’को अविरल धुन
अभिव्यक्तिको आफ्नै भाषा र सौन्दर्य हुन्छ। कला साहित्यका विविध विधा यसैकारण भिन्न स्वभाव र स्वादमा रहन मन पराउँछन्। यस अर्थमा कविताको पनि मौलिक भाषा, कला, अभिव्यक्ति र सीमा हुन्छन्। यिनै कुराले कवितालाई अरू विधाभन्दा पृथक अस्तित्वमा राख्छ। सन्दर्भ हो, कवि इन्दु नेपाल योञ्जनको पहिलो कविता–कृति ‘अन्तिम सेलो’। कविले कवितामा प्रत्यक्ष–परोक्ष रूपमा यिनै कुराको वकालत गरेका छन्। यसो भएर उनको यो नवीन कृति...

सरोज लामाको सङ्गीत तथा एरेन्जमा ‘लाखौ कोसिस २’ म्युजिक भिडियो सार्वजनिक

सरोज लामाको सङ्गीत तथा एरेन्जमा ‘लाखौ कोसिस २’ म्युजिक भिडियो सार्वजनिक
काठमाडौं, माघ २५ ः मंगोलियन हर्ट का नामले परिचित गायक राजु लामाको स्वरमा रहेको ‘लाखौ कोसिस २’ म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा शब्द अर्जुन वावु दाहालको रहेको छ भने सङ्गीत तथा एरेन्ज सरोज लामाको छ। सुनिल भण्डारीले छायांकन गरेको सो भिडियोमा उमेश गुरुङले निर्देशन गरेका हुन्। उक्त गीतको भिडियो सि एम म्युजिक नेपाल नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । ‘लाखौ कोसिस २’ गीतको भिडियोमा रिना ...

मुक्तिनाथ दर्शन साहित्य समाजको तेस्रो वार्षिकोत्सव तथा सम्मान/पुरस्कार वितरण कार्यक्रम!

मुक्तिनाथ दर्शन साहित्य समाजको तेस्रो वार्षिकोत्सव तथा सम्मान/पुरस्कार वितरण कार्यक्रम!
कार्यक्रम ठिक साँढे एघार बजेबाट सुरु भयो। सटिक एवं आकर्षक भैरवी भूगोलको उद्घोषण, कलानिधि दाहालको सभापतित्व, गोपीनाथ मैनालीको प्रमुख आमन्त्रित आतिथ्य, चन्द्रप्रसाद न्यौपाने, घनश्याम परिश्रमी, देवीप्रसाद शर्मा पन्थी, गिरिराज डल्लाकोटी, राजन सिलवाल, सुनिल अधिकारी, गान्धीराज काफ्ले, ममता मृदुल, देवराज उपाध्याय(मिलनशिला धर्मपत्नी), चक्षु भट्टराई, मदन नेपाल, दुर्गा अधिकारी भँमरकोटे, तिलक लुइटेल(विभव लुइ...

गायक मिलन मोक्तानको ‘पुर्वै पाँचथर’ सार्वजनिक

गायक मिलन मोक्तानको ‘पुर्वै पाँचथर’ सार्वजनिक
काठमाण्डौ । लोक गीत संगीतमा राम्रो सम्भावना भएका गायक मिलन मोक्तान र गायिका लिला राईको स्वरमा रहेको मौलिक लोक भाकामा आधारित गीत 'पुर्वै पाँचथर' सार्वजनिक भएको छ । आफ्नी मायालु सगँ मायाका कुरा गर्दै वन पाखामा रमाउनको लागी निकै आतुर छन गायक । मिलन मोक्तानको शब्द तथा मनोज साङ्सोन राईको संगीत तथा राजु कार्कीको मिक्सिङ मास्टरिङ्गमा गीत निमार्ण गरिएको छ । गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

साताको तीन कविता – कवि अनिल किराँती

साताको तीन कविता – कवि अनिल किराँती
कवि अनिल किराँती नेपाली कविता लेखनमा अब्बल कविको रुपमा स्थापित हुनुहुन्छ ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १४, खोटाङका किराँती कविता र  निबन्ध लेखनमा आफ्ना समकालीनमाझ  शक्तिशाली हुनुहुन्छ । नेपाल सरकारको उपसचिव पदमा कार्यरत उहाँ कविताले प्रेम, शान्ति र समानताको पक्षमा प्रभावशाली रुपमा बोलेको हुन्छ।  प्रस्तुत छ साताको तीन कविता । आपाको कविता आमा,निघारले भ...

वरिष्ठ साहित्यकार मानन्धर अभागीको गजल संग्रह ‘गजल पुञ्ज’ बिमोचन

वरिष्ठ साहित्यकार मानन्धर अभागीको गजल संग्रह ‘गजल पुञ्ज’ बिमोचन
– 'हामी र हाम्रो कृति समूह’ ले आज २०८० माघ २० गते लीलाध्वज थापा साहित्य प्रतिष्ठान, बालुवाटार, काठमाडौँमा आयोजना गरेको महिनाको तेस्रो शनिवार स्रष्टाहरूको कृति विमोचन कार्यक्रम अन्तर्गत वरिष्ठ साहित्यकार मानन्धर अभागीज्यूको गजल संग्रह 'गजल पुञ्ज’ समूहको १२ औँ कृतिको रूपमा लोकार्पण भएको छ । हामी र हाम्रो कृति समूहका आजीवन सदस्य ‘नवशिला’ नवराज पोखरेलज्यूको सभापतित्वमा आयोजित उक्त कार्यक्रमको प्रमुख...

गीतकार जीवन बम्जन र रमेश तामाङको शब्दमा ‘ग्यानगोले सगुन ड्यानगोले ताम’ गीत सार्वजनिक

गीतकार जीवन बम्जन र रमेश तामाङको शब्दमा ‘ग्यानगोले सगुन ड्यानगोले ताम’ गीत सार्वजनिक
काठमाडौं । गायीका पूजा तामाङको स्वरमा नयाँ गीत ‘ ग्यानगोले सगुन ड्यानगोले ताम ‘ सार्वजनिक भएको छ । पूजा तमाङ युट्युब च्यानल मार्फत संसारभरि छरिएर बसेको तामाङहरूको नयाँ वर्ष सोनाम ल्होछार मनाउन नयाँ गीत ‘ग्यानगोले सगुन ड्यानगोले ताम ’ बोलको गीत सार्वजनिक गरिएको हो । सोनाम ल्होछारको वा तामाङहरूको नयाँ वर्षको अवसरमा सो गीत सार्वजनिक गरिएको हो । तामाङ जातिको महान पर्व सोनाम ल्होछारले आपसी सद्भाव र मे...