नम्रता उप्रेतीको पहिलो मुक्तकसङ्ग्रह “शस्यमञ्जरी” विमोचन
काठमाण्डौं ।
हामी र हाम्रो कृति समूहको दशौँ कृति कृतिकार नम्रता उप्रेतीज्यूको पहिलो मुक्तकसङ्ग्रह “शस्यमञ्जरी” सामाजिक विकास समाजको हल अनामनगर, काठमाडौंबाट विमोचन भएको छ । उक्त कार्यक्रमको अध्यक्षता हामी र हाम्रो कृति समूहका संस्थापक सदस्य हरि प्रसाद गौतमले गर्नुभएको थियो भने प्रमुख अतिथिको आसनमा वरिष्ठ साहित्यकार, पत्रकार एवं नेपाल मुक्तक प्रतिष्ठानका उपाध्यक्ष वियोगी बुढाथोकी रहनु भएको थियो ।
ल...









