साताको तीन कविता – कवि राजकुमार सुब्बा

साताको तीन कविता – कवि राजकुमार सुब्बा
फुल जस्तै कोमल यी कविताहरु प्रेम र अनुरागले भरिपुर्ण छ । कवितालाई सहिष्णुता र समर्पणले ओतप्रोत भएर लेख्नु सबै कविको बसको कुरो होइन । कवि राजकुमार सुब्बा आफनो लेखनमा लिम्बु मिथलाई उठान गर्दै सुन्दर कविता लेख्न सक्ने शक्तीशाली कवि हुन् । उनको हालसम्म कविता , गजल गरि चार कृतिहरु प्रकाशित भएका छन् । प्रस्तुत छ साताको तीन कविता । अनुभूतिको कुईनेटाहरु उक्लीदै जसरी - प्रत्येक बर्ष तमोरमा बगिरहने पानीको...

राष्ट्रिय बालअधिकार परिषदद्वारा चन्चल मण्डललाई एक दिनको लागि उपाध्यक्षको जिम्मेवारी

राष्ट्रिय बालअधिकार परिषदद्वारा  चन्चल मण्डललाई एक दिनको लागि उपाध्यक्षको जिम्मेवारी
काठमाडौं। अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा बालबालिका शान्ति क्षेत्र अभियान र प्लान इन्टरनेशनल लगायतको सहकार्यमा गल्र्स चाइल्ड टेक ओभर कार्यक्रम अन्तर्गत धनुसाको चन्चल मण्डललाई एक दिनका लागि राष्ट्रिय बालअधिकार परिषदको उपाध्यक्षको जिम्मेवारी दिइएको छ । परिषदका उपाध्यक्ष बमबहादुर बानियाँले मण्डललाई उपाध्यक्ष पदको जिम्मेवारी हस्तान्तरण गरेका हुन । बानियाँले नीतिगत तथा कानुनी क्षेत्रमा कसरी काम ह...

पद्मा लिंखा मगरको शब्दमा ’ आँखा जुध्यो’ सार्वजनिक

पद्मा लिंखा  मगरको शब्दमा ’ आँखा जुध्यो’ सार्वजनिक
काठमाण्डौं । गीतकार तथा समाजसेवी  पद्मा लिंखा मगरको शब्द सिर्जनामा रहेको ’आँखा जुध्यो’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सागर आलेले स्वर दिएका छन । राज कुमार बगरको संगीत तथा कमल सौरागको संगीत संयोजन गीतमा रहेको छ । प्रेमील मायालु जोडि विचको प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ । उत्सव दाहालको छायाँकन , विकाश दाहालको सम्पादन तथा राजेश पुमा राईको निर्देशन भिडियोमा रहेको छ । ’ आँखा ज...

गीतकार नूतनको ‘कैदी बनाउ मलाई’ सार्वजनिक (भिडियो )

गीतकार नूतनको  ‘कैदी बनाउ मलाई’ सार्वजनिक (भिडियो )
काठमाण्डौ । ईजरायलमा रहेकी गीतकार नूतन भुसालले 'कैदी बनाउ मलाई' गीतको भिडियो सार्वजनिक गरेकी छिन ।संगीतकार सुनिल मास्केको एकल संगीत र गीतकार नुतन भुसालको एकल शब्दमा रहेको गीती एल्बम 'नूतन'मा बिभिन्न गायक गायिकाहरुले आफ्नो आवाज दिएका छन । भिडियोलाई गीतकार नूतन भुसालको युट्युब च्यानल (Nutan Music) मार्फत रिलिज गरिएको हो । 'कैदी बनाउ' 'गीतमा गायक विश्व नेपालीको स्वर रहेको छ भने रिकेश गुरुङको संगीत ...

साउथ इन्डियन स्टाइलको रोमान्स भुपेन्द्र र परिक्षा अभिनित म्युजिक भिडियोमा

साउथ इन्डियन स्टाइलको रोमान्स भुपेन्द्र र परिक्षा अभिनित म्युजिक भिडियोमा
दमक । छायांकार  तथा  निर्देशकको रुपमा नाम कमाएका  भुपेन्द्र तुम्बाहाङफे अभिनय तथा नृत्यमा समेत उत्तिकै पारङ्गत छन्।  बेला बेला अभिनय समेत गर्ने  भुपेन्द्र तुम्बाहाङफे र मोडल परिक्षा लिम्बूद्वारा अभिनित गीत ‘लुकी लुकी’ म्यूजिक भिडियो सार्वजनिक भएको छ  । गीतकार गणेश थक्लुङको शब्द, गायक तथा संगीतकार टंक बुढाथोकीको संगीतमा टंक बुढाथोकी र गायीका मेलिना राईको आवाज रहेको गीतको म्युजिक भिडियोमा साउथ इन...

सुमिना लो को स्वरमा ’उठनु पर्छ जुटनु पर्छ ’ सार्वजनिक

सुमिना लो को स्वरमा ’उठनु पर्छ जुटनु पर्छ ’ सार्वजनिक
तामाङ सेलोमा निकै रुचाइएकी गायिका सुमिना लो को स्वरमा रहेको ’उठनु पर्छ जुटनु पर्छ ’ गीतको अडियो सार्वजनिक भएको छ । साहित्य एवम् समाजसेवामा सक्रिय गीतकार दिलीप योञ्जन तामाङको शब्द तथा राजेश थापाको संगीतमा गीत तयार गरिएको छ । तामाङ समुदायको कला सस्कृतिको जर्गेना एवम् संरक्षण गर्दै जागरण ल्याएर समाजमा परिर्वतन गर्नुपर्ने विषयबस्तुलाई गीतमा चित्रण गरिएको छ । समुदायका हरेक व्याक्तिहरुलाई शौक्षिक चेतना ...

मुक्तककार पूर्ण बहादुर श्रेष्ठ ’हृदयङकृत’ द्वारा लिखित ‘पुर्णचन्द्र’ मुक्तक संग्रह विमोचन

मुक्तककार पूर्ण बहादुर श्रेष्ठ ’हृदयङकृत’  द्वारा लिखित ‘पुर्णचन्द्र’ मुक्तक संग्रह विमोचन
काठमाण्डौं । मुक्तककार पूर्ण बहादुर श्रेष्ठ ’हृदयङकृत’ द्वारा लिखित ‘पुर्णचन्द्र’ मुक्तक संग्रह शनिबार काठमाण्डौंमा आयोजित कार्यक्रममा विमोचन गरिएको छ । हामी र हाम्रो कृतिले आयोजना गरेको कार्यक्रममा श्रेष्ठको दोश्रो कृतिका रुपमा मुक्तक संग्रह विमोचन गरिएको हो। कार्यक्रममा वरिष्ठ साहित्यकार लीलाध्वज थापा साहित्य प्रतिष्ठानका विजयध्वज थापा, राष्ट्रिय सुसेली मञ्च नेपालका संस्थापक अध्यक्ष तथा प्रवर्...

साताको तीन कविता – कवि गीता रेग्मी

साताको तीन कविता – कवि गीता रेग्मी
समाजशास्त्रमा एमए कवि गीता रेग्मी नेपाली साहित्यको कविता , नियात्रा , कथा लेखनमा स्थापित नाम हो । रेग्मीका पश्चिमाहरूकाे देशमा ,पत्थरै पत्थर ,प्रशान्तको तीरैतीर लगायत आधा दर्जन भन्दा धेरै साहित्यीक कृति प्रकाशन छन् । बेलायत , फ्रान्स , बेल्जियम , नेदरल्यान्ड , जर्मन, भारत , बर्मा , थाईल्याण्ड , मलेसिया , अष्ट्रेलिया , स्विजरल्याण्ड र ईटाली लगायतका देशहरुमा भ्रमण गरिसकेकी लेखक रेग्मीका लेखनमा मानवी...

छेवाङ तेन्जिंग लामाको शब्द संगीतमा विजयले ल्याए ‘ओठमा लाली’ (भिडियो )

छेवाङ तेन्जिंग लामाको शब्द संगीतमा विजयले ल्याए ‘ओठमा लाली’ (भिडियो )
काठमाडौं । गायक विजय रुम्बा लामाले आफनो नयाँ तामाङ सेलो गीत 'ओठमा लाली' लाइ सार्वजनिक गरेका छ्न । छेवाङ तेन्जिंग लामाको शब्द ,संगीत र एरेन्ज रहेको गीतको भिडियोलाई गायक विजय रुम्बा लामाको युट्युब च्यानल ( Bijay Rumba Lama) मार्फत रिलिज गरिएको हो । प्रेम लोप्चनको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोमा सुजाता थापा मगर ,प्रेम लोप्चन,संजीव तामाङ र दिपेश जंग शाहको अभिनय रहेको छ ।स्वयं विजयको नै ...

अन्जु पन्त र शंकर थापाको ‘तिमीलाई म कति माया गर्छु’ सार्वजनिक

अन्जु पन्त र शंकर थापाको ‘तिमीलाई म कति माया गर्छु’ सार्वजनिक
संगीतकार तथा गायक शंकर थापा ‘स्माइल’को गीत ‘तिमीलाई म कति माया गर्छु’को अडियो भिडियो सार्वजनिक गरिएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच प्रमुख अतिथी संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रगती महरा, बरिष्ठ संगीतकार राजु सिंह, संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटा, चर्चित गायक शिव परियार, राइट ट्युनका कार्यकारी निर्देशक गणेश शाही र संगीतकार तथा गायक शंकर थापा ‘स्माइल’ लग...