साहित्यकार शैलेन्द्र कुमार थापाको कृति `भोगाइ´ लोकार्पण
काठमाण्डौं। हामी र हाम्रो कृतिकाे आयोजनामा साहित्यकार शैलेन्द्र कुमार थापाको कृती ‘भाेगाइ‘ कृतिकोविमोचन गत ज्येष्ठ २० गते चिल्ड्रेन मोडर्न स्कुल बालुवाटारको सभाहलमा सम्पन्न भएको छ ।
कार्यक्रममा समूहका अग्रज सदस्यलाई सम्मान गराउने परिपाटी अनुरुप श्री सुरेश बैद्यको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा पूर्व मन्त्री साथै वर्तमान सभासद श्री गगन कुमार थापा र मुक्तक अभियन्ता साथै वर...









