हङकङका नेपालीहरुको साझा मिडिया एनएचडिडी स्टुडियोले बाह्रौं वार्षिकोत्सब मनायो

हङकङका नेपालीहरुको साझा मिडिया एनएचडिडी स्टुडियोले बाह्रौं वार्षिकोत्सब मनायो
https://youtu.be/C8AWd3lH5rg सम्मान तथा वार्षिकोत्सबको भिडियो हेर्न माथि क्लिक गर्नुहोस् । क्रान्ति सुब्बा,हङकङ । हङकङमा विगत १२ वर्षदेखि निरन्तर हङकङका नेपाली गतिविधि तथा स्थानीय समाचार डिजिटल माध्यमबाट एनएचडिडी स्टुडियोले प्रशारण गर्दै आएको छ। यसै सन्दर्भमा यस एनएचडिडी स्टुडियोले यही अप्रिल १५ तारीख शनिबार जोर्डनको ब्लु ओसन रेस्टुरेन्टमा आफ्नो १२औं वार्षिकोत्सब मनाएको छ। स्टुडियोका ...

साताको तीन कविता – कवि छम गुरुङ

साताको तीन कविता – कवि छम गुरुङ
आफ्नो समकालीनहरु बीच विचार,शिल्प, भिन्न लेखनशैलीको कारण सधैं चर्चामा रहने यो पुस्ताको शक्तिशाली र जबरजस्त कविको रुपमा स्थापित छम गुरुङ  साच्चिकै लोभलाग्दो कवि हुन् । उनका कविताहरुले मान्छेका संवेगहरुलाई यति स्वाभाविक रुपमा बोलेको हुन्छकी कविता पढिसकेपछि कयौं दिनसम्म पाठकको मस्तिष्कलाई प्रभाव पारिरहेको हुन्छ । प्रस्तुत छ साताको तीन कविता । सोच्दासोच्दै लोकतन्त्र हामी प्रतिरोधमा सधैँ...

नयाँ बर्षको शुभकामना

नयाँ बर्षको शुभकामना
– दिलिप योन्जन तामाङ , हाल अमेरिका नयाँ बर्ष पनि आउँछ जान्छ सधैं उमेर बढाएर हासो खुसी कसरी मनाउ,आफ्नै उमेर घटाएर ! चाहाना कामना सबैको पुगोस,खै कसरी भनौं सुख शान्ती कहिले आएन नयाँ बर्ष मनाएर ! हुनेलाई सधैं मोजमस्ती छ के नयाँ के पुरानो अरुको हेरेर खै कसरी रमाउ नयाँ बर्ष सजाएर ! सबैको हासो र खुसी देख्छु आफ्नो सधैं पिडा लाउने खाने छैन, खै कसरी मनाउ मनै जलाएर ! पोहोरको सावा ब्याज नतिर्दै नयाँ बर्ष...

महानायकले उदघाटन गरे फिल्ली क्याफे नेपाल आउटलेट

महानायकले उदघाटन गरे फिल्ली क्याफे नेपाल आउटलेट
काठमाण्डौं फिल्ली क्याफे नेपालले एनडी थर्टी नाइन बिजनेश ग्रुप प्राली संगको सहकार्यमा काठमाण्डौंको लाजिम्पाटमा आज देखी फिल्ली क्याफे नेपाल आउटलेटको शुरुवात भएको छ । फिल्ली क्याफे युएई , ओमान , कतार , संयुक्त राज्य अमेरिका , यूके , भारत र मौरिस लगायतका देखमा एक प्रसिद्ध ब्रान्डको रुपमा स्थापित भएको क्याफेको पहिलो आउटलेट नेपालमा सञ्चालन गरिएको फिल्ली क्याफे सञ्चालक धुब्र रिजालले जानकारी दिनुभयो । आग...

साताको तीन कविता : कवि सीता तुम्खेवा

साताको तीन कविता : कवि सीता तुम्खेवा
छोटो समयमा नेपाली कविता लेखनको क्षेत्रमा  आफ्नो  अलग्गै  पहिचान  बनाउन सफल कवि सीता तुम्खेवाका कविताहरुले महिला अधिकार,  सामाजिक विभेद  र समाजमा रहेका असमानताहरुको बिरोधमा जबर्जस्त बिरोध गरिरहेका हुन्छन्। प्रस्तुत छ साताको तीन कविता । म काँसोरेकी आमा सहिदहरूको लासको खुट्किला टेक्दैसिंहदरबार पसेपछिएक्कासि बदलिएर आयोपल्लाघरे माइलो सारङगी जस्तो पेट घ्य...

अन्तर्राष्ट्रिय नारी दिवसमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय नारी दिवसमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न
न्यूयोर्क। मार्च २६, २०२३ आइतबारका दिन नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको यस आप्रवासी आदिवासी महिलाहरुको हकहित प्रति केन्द्रित अन्तरक्रियाका अतिथि वक्तामा हाउजिङ पार्ट न्यूयोर्क सीटी सिभिल कोर्टका माननीय न्याधीश रीना गुरुङ र अधिकार नामक संस्थ...

गोपाल तिमल्सिना र रुपा तिमल्सिनाको अभिनयमा “पानी खोला ” सार्वजनिक

गोपाल तिमल्सिना र रुपा तिमल्सिनाको अभिनयमा “पानी खोला ” सार्वजनिक
काठमाण्डौ लामो समय देखि संगीत क्षेत्रमा आवद्ध गोपाल तिमल्सिनाको काठे गीत “पानी खोला ” गीतको भिडियो सार्वजनिक भएको छ । काभ्रे बेथानचोक गाउपालिकाका गोपाल तिमल्सिनाले काठे भाकामा आधारित माया प्रेमको गाँठो बाँध्ने गीत “पानी खोला ” सार्वजनिक गरेका छन् । गोपाल तिमल्सिना र रुकु नेपालीको स्वरमा सजिएको सो गीतमा गोपाल तिमल्सिनाको शब्द र संगीत रहेको छ । जि.टि डिजिटल म्युजिक प्रालीमा रेकडिङ भएको “पानी खोल...

गायिका सुनिता थेगिमको स्वर रहेको ‘म पर्खिरहेछु’ सार्वजनिक

गायिका सुनिता थेगिमको स्वर रहेको ‘म पर्खिरहेछु’ सार्वजनिक
काठमाडौँ । गायिका सुनिता थेगिमको स्वर रहेको ‘म पर्खिरहेछु’ बोलको गीतको भिडियो रिलिज गरिएको छ। प्रयास दुमी राईको शब्द , सुनिता थेगिमको संगीत रहेको सार्वजनिक गीतमा दिवेश राईको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ रहेको छ । काठमाण्डौ र ललितपुरको रमणीय स्थलहरुमा छायाँकन गरिएको गीतको भिडियोमा शन्त कुमार राई र अनुसा राईको अभिनय देख्न सकिन्छ। भिडियोमा खुशी साथ प्रेम र रोमान्समा डुब्दै गरेका मायालु जोडीको कथाला...

नेपाली जनसंपर्क समिति साउदर्न क्यालिफोर्निया च्याप्टरले विशेष वनभोज गर्दै

नेपाली जनसंपर्क समिति साउदर्न क्यालिफोर्निया च्याप्टरले विशेष वनभोज गर्दै
रिपोर्टर्स क्लब अमेरिकावाईवा टेक लामा अमेरिकी नेपालीहरुको एउटा साझा संस्था नेपाली जनसंपर्क समिति साउदर्न क्यालिफोर्निया च्याप्टरले नेपाली नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा एक वनभोज कार्यक्रम यही आउदो अप्रिल ३० तारीख २०२३ मा आयोजना गर्ने भएको छ। लस- एन्जलस स्थित आर्टेसिया पार्कमा विविध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न हुने यस कार्यक्रममा यहाँ रहेका सम्पुर्ण नेपाली तथा संघ संस्थाका महानुभावहरुलाइ...

साताको तीन कविता – कवि विश्वविमोहन श्रेष्ठ

साताको तीन कविता – कवि विश्वविमोहन श्रेष्ठ
तीसको दशकको ससक्त कविहरु मध्ये एक विश्वविमोहन श्रेष्ठ  आफ्नो पुस्ताको शक्तिशाली कवि हुनुहुन्छ । सामाजिक  बेथिति अन्याय र असमानताको बिरोधमा निर्भीक भएर उहाँको कविताहरुले निरन्तररुपमा सुशासन ,समानताको वकालत गरिरहेको हुन्छ । मानवीय संवेदनशीलतालाई उहाँको कविताहरुले निकै सुक्ष्मरुपमा बोलीरहेका हुन्छन् । प्रस्तुत छ साताको तीन कविता । वार्ता आउनु होस -वार्तामा बस्नोसथरी थरीका पकवान छन्,ज्युनार गर्...