दक्षिण कोरियाको नमस्ते हिमालय रेस्टुरेन्टले सातौं वार्षिकोत्सब मनायो
अर्जुन माङफाङ राई।दक्षिण कोरिया ।
दक्षिण कोरियाको ओन्याङ्ग ओन्छन आसान्सिमा रहेको नमस्ते हिमालय रेस्टुरेन्टले मार्च २६ तारीख आफ्नो सातौं वार्षिकोत्सब मनाएको छ। धनकुटा खोकु छिन्ताङ्ग सहिद भुमि गाउपलिका निवासी परदेश राईले आजभन्दा ६ वर्ष अघि अर्थात २०१७ सालमा यो रेस्टुरेन्ट स्थापना गरि संचालन गर्दै आएका छ्न।
व्यवसायी परदेश राई सन २००९ मा स्थापित धनकुटा सेवा समाज दक्षिण कोरियाका अध्यक्ष समे...









