मोरंगको सुनवर्षीमा उत्साहका साथ भक्का दिवस सम्पन्न
बिराटनगर । मोरङको सुनवर्षी नगरपालिका वडा न -४ धोकरियामा ६ औं राष्ट्रिय भक्का दिवस उत्साहका साथ सम्पन्न भएको छ । उक्त भक्का दिवसमा ४ हजार मानिसको उपस्थिति रहेको आयोजक संस्थाका कार्यक्रम सह संयोजक तथा राजबंशी समाज बिकास समितिका केन्द्रिय सदस्य जयप्रकाश राजबंशीले बताएका छन्।
कोच राजबंशी समाज यु ए ई मोरङको आयोजना तथा राजबंशी समाज बिकास समितिको सह आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा उ...









