चीन र हङकङ बीच क्वारेन्टाइनमुक्त यात्रा २०२३ सालको मध्य जनवरीमा शुरु हुने
क्रान्ति सुब्बा
हङकङका कार्यकारी प्रमुख जोन ली निर्वाचित भैसकेपछी आफ्नो कार्यकालको रिपोर्ट दिन हालै प्रथम चोटि बेइजिङ भ्रमणमा गएका थिए । बेइजिङ भ्रमण पूरा गरी डिसेम्बर २४ तारीख ऊनी हङकङ फर्किएका थिए । बेइजिङबाट फर्केपछि विमानस्थलमा उनले मुल भूमि चीनसँग क्वारेन्टाइनमुक्त सीमालाई अन्ततः पुनः सञ्चालनमा ल्याउन सकिने घोषणा गरेका छ्न। चीन हङकङसंगको सिमानालाई पुर्णतः खुला गर्न सहमत...









