साताको तीन कविता – कवि जुनु राना

साताको तीन कविता – कवि जुनु राना
हङकङमा बसेर कविता लेख्ने कवि जुनु दिव्य राना एक क्रान्तिकारी कवि हुन । उनका कविताहरुले महिलामाथि गरिने बिभेद र अन्यायको बिरोधमा चर्को रुपमा बिरोध गरेको हुन्छ । बिशेषगरि स्त्री र पुरुषबीचको मनोदशालाई गहिरोगरि उनका सृजनाहरुले बोलीरहेका हुन्छन। अझ स्पष्ट भन्नुपर्दा कुनै किसिमको लेवल  नलगाई आफ्ना  कुराहरु कविता मार्फत राख्न सक्नु आफैमा हिम्मत हो जुन उनका कविताहरुमा पाइन्छ । प्रस्तुत छ स...

प्रेम गुरुङको शब्द सिर्जनामा ‘बाध्यतामा’ सार्वजनिक

प्रेम गुरुङको शब्द सिर्जनामा ‘बाध्यतामा’ सार्वजनिक
काठमाण्डौं । गायक प्रविन बेडवालको स्वर रहेको गीत ‘बाध्यतामा’ सार्वजनिक भएको छ । प्रेम गुरुङको शब्द तथा मीन गुरुङको संगीत र कृष्ण साउदेन लिम्बुको एरेन्ज रहेको गीतको भिडियोमा प्रेम गुरुङ, रंजिता गुरुङ फिचर्ड छन् । मायामा परेको जोडीको भावलाई गीत मार्फत प्रस्तुत गरिएको छ । ‘गीतमा प्रेममा भित्रिएको प्रविधिलाई पनि जोडेका छौँ । गीत अनुसार नै भिडियो तयार भएको छ’ गीतकार प्रेम गुरुङ भने । सार्वजनिक गीतको ...

हङकङमा आज थपिएको केस ८,९९९,चार वर्षीय बालकको मृत्यु हुनमा अस्पतालको लापरबाही हुनसक्ने

हङकङमा आज थपिएको केस ८,९९९,चार वर्षीय बालकको मृत्यु हुनमा अस्पतालको लापरबाही हुनसक्ने
क्रान्ति सुब्बा सेप्टेम्बर १६ तारीख शुक्रबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ८,९९९.स्थानीय केस संख्या : ८,८६८.पिसिआरबाट पुष्टि केस संख्या : २,१८५.एन्टिजेनबाट पुष्टि केस : ६,६८३.आयातित केस संख्या : १३१ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ६२ जना.क्वारेन्टाइन होटल र कम्युनिटी आइसोलेसन सेन्टरमा पत्ता लागेको केस : २९ जना ।यी केसहरु  हङकङ भित्रीएको पहिलो...

हङकङमा महामारीको स्थितिमा सुधार आएको कुरा शंकास्पद,८,१८७ नयाँ केस थपिए

हङकङमा महामारीको स्थितिमा सुधार आएको कुरा शंकास्पद,८,१८७ नयाँ केस थपिए
क्रान्ति सुब्बा हङकङमा महामारीको स्थिति सुधार उन्मुख हुदै गरेको संकेत देखिएको छ । कोभिड-१९ पुष्टि  केसहरूको संख्यामा गिरावट आइरहेका कारण संक्रमण क्रम निस्तेज बन्दै गएको हो कि भन्ने लख काट्न थालिएको हो। तर  के संक्रमित केस सहि मानेमा घटेको हो त ? हङकङ मेडिकल एसोसिएशनको संक्रामक रोग सल्लाहकार समितिका सह-अध्यक्ष डा. जोसेफ चाङले हङकङमा केस घटेको कुरामा शंका व्यक्त गरेका छ्न। स...

संझनामा शेर्पा एसोसिएसन अमेरिकाको कार्यक्रम

संझनामा शेर्पा एसोसिएसन अमेरिकाको कार्यक्रम
छिरिङ शेर्पा युनाईटेड शेर्पा एसोसिएशन (यु.एस.ए.) ईंक /शेर्पा किदुक अमेरिका न्यूयोर्कको बार्षिक गृष्मकालिन  खेलकुद प्रतियोगिता शुरू गरेको पनि २६ बर्ष भै सकेको सहर्ष सबैमा जानकारी गराउन पाउनु हाम्रो लागि ठुलो गर्वको बिषय भएको छ । बर्ष गन्तिले २६ औं बर्ष भएता पनि कोभिड-१९ का कारण सन् २०२० मा यो बार्षिक प्रतियोगिता हुन सकेन । त्यस पछि सन् २०२१ मा आएर बल्ल २४ औं बार्षिक गृष्मकालीन खेलकुद प्रति...

हङकङमा क्वारेन्टाइन हटाउने कुरा महामारीको अवस्थाले निर्धारण गर्छ-जोन ली,कार्यकारी प्रमुख

हङकङमा क्वारेन्टाइन हटाउने कुरा महामारीको अवस्थाले निर्धारण गर्छ-जोन ली,कार्यकारी प्रमुख
क्रान्ति सुब्बा होटेल क्वारेन्टाइन हट्ला ? हङकङमा यही अक्टोबरको अन्त्य देखि अन्तर्राष्ट्रिय स्तरका  हाइ प्रोफाइल कार्यक्रमहरू शृङ्खलाबद्व रूपमा शुरु हुँदैछन। यी कार्यक्रममा विश्व भरिबाट कहलिएका व्यक्तित्वहरुको उपस्थिति रहने भएकोले उनीहरुको आगमन पुर्व नै  तीन दिने अनिवार्य होटल क्वारेन्टाइन हटाउने प्रयासमा सरकार लागेको छ। तर क्वारेन्टाइन  हटाइनु महामारी फैलावटको कोणबाट कतिको ...

गीतकार युवराज भण्डारीको ‘तिम्रो आँखामा’ सार्वजनिक

गीतकार युवराज भण्डारीको ‘तिम्रो आँखामा’ सार्वजनिक
काठमाण्डौं । प्रवासमा रहेर पनि नेपाली सुगम संगीतमा अनवरत रुपमा सक्रिय गीतकार युवराज भण्डारीको शब्द सिर्जनामा ‘तिम्रो आँखामा’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक प्रवीण बेडवाल र गायिका रचना रिमालले स्वर दिएका छन । प्रसिद्ध संगीतकार राजेश थापाको सङ्गीत र गीतमा फणीन्द्र राईले सङ्गीत संयोजन गरेका छन् । सो गीतको रेकर्डिङ राजेश श्रेष्ठले गरेका हुन् भने ध्वनि सम्पादन किशोर थापाले गरेका...

हङकङको जनमत क्वारेन्टाइन हटाउने पक्षमा,दैनिक संक्रमित घट्न थाल्यो

हङकङको जनमत क्वारेन्टाइन हटाउने पक्षमा,दैनिक संक्रमित घट्न थाल्यो
क्रान्ति सुब्बा बिजनेस सेक्टर क्वारेन्टाइन हटाउने पक्षमा हङकङमा बिदेशबाट आउने यात्रुले तोकिएको होटेलमा अनिवार्य व्यतीत गर्नुपर्ने तीन दिनको क्वारेन्टाइन अवधि  हटाइने होहल्ला अहिले जनसमुदायमा हट केक  भएको छ। दैनिक केस घट्नुले ग्रीन सिग्नल दिएता पनि बिए.५ बाट संक्रमित हुने क्रम उत्कर्षमा पुगेको छैन। यो लहर साच्चै सेप्टेम्बर महिना भित्र उत्कर्षमा पुगेमा सरकारलाई होटेल क्वारेन्...

हङकङमा क्वारेन्टाइन हट्ने तर कहिले ?

हङकङमा क्वारेन्टाइन हट्ने तर कहिले ?
क्रान्ति सुब्बा हङकङमा अहिले चलिरहेको ३ जोड ४ अर्थात तीन दिने होटेल र ४ दिने होम क्वारेन्टाइनको व्यवस्थालाई हटाएर अब चाडै  ० जोड ७ अर्थात जिरो होटेल र ७ दिने होम क्वारेन्टाइन लागु गरिने हल्ला व्यापक चलिरहेछ । यस सन्दर्भमा अस्पताल प्राधिकरणका पूर्व प्रमुख कार्यकारी डा. ल्यङ पाक-यिनले  सेप्टेम्बर १० तारिख सामाजिक सञ्जालमा आफ्नो धारणा पोष्ट गरेका थिए । जहाँ उनले सरकारले आगामी केही हप्त...

गन्गाई लोक संस्कृतिमा आधारित अंगिका भाषाको पहिलो चलचित्र कर्तव्य र संघर्षको शुभ मुहुर्तमा उद्घाटन

गन्गाई लोक संस्कृतिमा आधारित अंगिका भाषाको पहिलो चलचित्र कर्तव्य र संघर्षको शुभ मुहुर्तमा उद्घाटन
बिराटनगर। गन्गाई जातिको लोक संस्कृतिमा आधारित अंगिका भाषाको पहिलो `कर्तव्य र संघर्ष´ नामक चलचित्रको शुभ मुहुर्त एक कार्यक्रमको बीच उदघाटन गरिएको छ। गणपति म्युजिक प्रा.लि. को प्रस्तुति र जीवन बिकास समाजको सहकार्यमा गन्गाई जातिको भेषभुषा, संस्कृति र संस्कारमा आधारित भएर गन्गाई जातिको अंगिका भाषामा यो पहिलो चलचित्र बनाउन लागेको गणपति म्युजिक प्रालिका सदस्यहरुले बताए। आदिवासी जनजातीमा सुचिकृत गन्गाई...