अपराधीलाई कार्वाही गर्ने कि माल्भिका सुब्बामा अल्झिने ?

अपराधीलाई कार्वाही गर्ने कि माल्भिका सुब्बामा अल्झिने ?
मुन्धुम लिम्बु म कुनै सुन्दरी प्रतियोगिताको बिरोध गर्न सक्दिन किनकि तिनै प्रतियोगिताले धेरै सुन्दरीहरूको नामलाई स्थापित गराइरहेकोे हुन्छ । उनीहरुको नाम नै  ब्रान्ड पनि  बनेको उदाहरणहरु पनि देखिन्छ । यस्तो काम कतिपय अर्थमा नेपालको युवा जमात माझ लोकप्रिय बन्दै गरेको लोकसेवाले पनि अहिलेसम्म गर्न नसकेको भान हुन्छ । व्यक्तित्व विकासको निम्ति कुनै पनि प्रतिस्पर्धा गलत होइन तर विडम्बना हाम्रो ज...

शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको देव मुभिको टिजर रिलिज

शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको देव मुभिको टिजर रिलिज
बक्स अफिस ग्रुप प्रा लि को ब्यानरमा धर्मेन्द्र शाही ठकुरीको प्रस्तुती रहेको देव मुभिको टिजर ओएस आर मुभिजबाट रिलिज गरिएकोछ। राजु पौड्याल , संगीता बनमाली, रवि खडका, माया चाहर , रोशन बिसि प्रतीक्षा खडका ,देव महर्जन र राजन महर्जनको अभिनयमा दिवस गुरुङ, सन्तोष पराजुलिको छायांकन ,देव महर्जन को द्वन्द ,राजन महर्जनको नृत्य ,अन्जली थापाको सम्पादन, शंकर अधिकारी घायाल, दिपेन्द्र खडकाको गीतमा घायल, अर्जुन सुन...

सुस्मिता रेग्मीको चीत्कार

सुस्मिता रेग्मीको चीत्कार
हिमाल लिम्बु मादेन फेन्दुवा नबोलुँ भन्छु बोल्नै कर लाग्ने रहेछ । बोले पछि कसै कसैलाई पोले पोले जस्तो त स्वभाविक रुपले हुने नै भयो  । बिहान एकदम मीठो रोमान्टिक सपना देखेको थिएँ । निन्द्राबाट बिउतिएपछि पनि त्यो रोमान्टिक मिठासपन ओठ जिब्रोमा र्‍याल बनेर टाँसिरहेको थियो ।जब मोबाइलमा फेसबुक हेरें ,सयौंका सयौं स्टाटसहरु बलात्कार, बलात्कार, बलात्कार मात्रै भनिरहेका थिए । अनि बलात्कारका बि...

मे २०:हङकङमा संक्रमित२४३,ओमिक्रोन उपभेरिएन्ट बिए.२.१२.१ बाट संक्रमित आयातित केसमा नेपालको पनि

मे २०:हङकङमा संक्रमित२४३,ओमिक्रोन उपभेरिएन्ट बिए.२.१२.१ बाट संक्रमित आयातित केसमा नेपालको पनि
क्रान्ति सुब्बा मे २० तारीख शुक्रबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २४३.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: १०१.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १४२.कुल संक्रमित संख्या : १,२०९,९३१ (वर्ल्डोमिटरले देखाएको ). कुल मृत्यु संख्या: ९,३७० .आयातित केस संख्या : २६ जनाआयातित केसमध्ये १७ जना विमानस्थलमा पत्ता लागेका  थिए । ८ जना डिजाइनेटेड क्वारेन्टाइन...

कथा – नफर्किने यात्रा

कथा – नफर्किने यात्रा
केशव सिग्देल पटक­ पटक जीवनमा धोखा खाएपछि अनिरुद्रले घर छोडेर हिडने निश्चय गरयो। ऊ चाहन्थ्यो अब जोगी बनूँ र कुनै एकान्त जङ्गलमा गएर तपस्या गरुँ ।आखिर किन मानिसहरु जीवनको जालोमा बेरिन्छन र दुःखलाई वरण गर्छन ! मायावी जालो उत्पादन गर्ने त्यो रसायनले किन यो पीडाको संकेत पहिल्यै गर्दैन ! कहिले गरिवीको शिकार, कहिले राज्य व्यवस्थाको उत्पीडनको शिकार। कहिले आफैले सर्वश्व ठानेर होमिएको राजनीतिको दाउपेचको श...

साताको तीन कविता – कवि सुमन मेवाहाङ

साताको  तीन कविता – कवि सुमन मेवाहाङ
मोरङ जिल्ला शनिश्चरे निवासी कवि सुमन मेवाहाङ दुई दशकदेखि निरन्तर कविता साधानामा सक्रिय कवि हुन । सधैँ शान्त र शालिन उनको कविताहरुमा मौन बिद्रोह हुन्छ । साथै जीवनले भोगी ल्याएको अनुभूतिलाई उनका कविततहरुले बडो मिहिन र शान्तरुपमा अभिव्यक्त गरि नै रहेको हुन्छ प्रस्तुत छ साताको तीन कविता । अभिशप्त वर्तमान सहरका बडेबडे होडिङ बोर्डहरूमा बडा बडा रक्सीका बोतलहरू मात्र हुँदैनन वोल्ड दरवारहरू सँगै बोल्ड नित...

प्रमोद खरेलको स्वरमा “रुदिन भन्थे” बजारमा

प्रमोद खरेलको स्वरमा “रुदिन भन्थे” बजारमा
काठमाण्डौं । काठमाडौं : गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत "रुदिन भन्थे" सार्वजनिक भएको छ । विक्रम चौहानको निर्देशनमा रहेको भएको गीतमा अजय पोखरेलको शब्द र इन्द्र बहादुर दाहाल शिशिरको संगीत रहेको छ । के आइ डि डिजिटल मिडिया नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियोमा विक्रम बुढाथोकी , उषा उप्रेती र सहिल शर्मालाई फिचरिङ गरिएको छ । विशाल निरौलाले एरेन्ज गरेको गीत अलं...

मे १९: हङकङमा रिपोर्ट भएको संक्रमित केस २९१,प्रकोपको अर्को क्लस्टर सेन्ट्रलमा देखियो

मे १९: हङकङमा रिपोर्ट भएको संक्रमित केस २९१,प्रकोपको अर्को क्लस्टर सेन्ट्रलमा देखियो
क्रान्ति सुब्बा मे १९ तारीख बिहीबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २९१.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: ११६.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १७५.कुल संक्रमित संख्या : १,२०९,६८८ (वर्ल्डोमिटरले देखाएको ). कुल मृत्यु संख्या: ९,३६६.आयातित केस संख्या : ३८ जना आयातित केसमध्ये २२ जना विमानस्थलमा पत्ता लागेका  थिए । १४ जना डिजाइनेटेड क्वारेन्टाइन...

साहित्यकार मीना श्रेष्ठको दोस्रो कविता संग्रह `फर्गेट एस्टर्डे´विमोचन हुदै

साहित्यकार मीना श्रेष्ठको दोस्रो कविता संग्रह `फर्गेट एस्टर्डे´विमोचन हुदै
काठमाण्डौं । साहित्य पत्रकार संघ नेपाल र अमेरिका नेपाल साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा साहित्यकार मीना श्रेष्ठको दोश्रो कविता संग्रह "फर्गेट एस्टर्डे" कृति प्रज्ञा भवन कमलादीमा ज्येष्ठ ८ गते आइतबार दिउँसो १:३० बजे विमोचन हुने भएको छ । झन्डै एक दशकको अन्तरालमा यो कृति बजारमा ल्याउन लागीएको कुरा साहित्यकार श्रेष्ठले बताइन । पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा कार्यक्रम आय...

सुधिर श्रेष्ठ र रिया रुम्बाको फिचरिङमा `जुनी जुनी´सार्वजनिक

सुधिर श्रेष्ठ र रिया रुम्बाको फिचरिङमा `जुनी जुनी´सार्वजनिक
काठमाण्डौं । युवा पुस्तामा निकै रुचाएकी गायिका अनु चौधरी र गायक जनक विवस न्यौपानेको स्वरमा ’जुनी जुनी ’ सार्वजनिक भएको छ । गीतमा प्रेम का सम्वादहरुलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । प्रेममा रहेका प्रेमी प्रेमीकाको मनको भावहरुलार्य गीतमा समेटिएको छ । जनक विवस न्यौपानेको शब्द संगीत र राजु कार्कीको संगीत संयोजनमा गीतमा रहेको छ । बुद्धि थापाको छायाँकन , प्रकाश एस केको सम्पादन तथा निसान एस केको निर...