गायक राज लिम्बुको स्वरमा ‘म त परे नाइन्टिन फाउन्टिनको’ सार्वजनिक

गायक राज लिम्बुको स्वरमा ‘म त परे नाइन्टिन फाउन्टिनको’ सार्वजनिक
काठमाण्डौं गायक राज लिम्बु र बानिका प्रधानको स्वरमा ‘म त परे नाइन्टिन फाउन्टिनको’ बोलको गीत सार्वजनिक भएको छ । रोमान्टिक भर्सनको यो गीतको भिडियोमा समाजिक परिवेशलाई जिवन्त रुपमा दर्शाएको देखाइएको छ । यो गीतमा दिपक राईको शब्द तथा संगीत छ । यो गीतको भिडियोमा प्रितम भारती , निरज राज बंनशल , विमल नेपाली र सुजन शिवाकोटीको अभिनय हेर्न सकिन्छ । भिडियोमा किरण राजको छायांकन,मिन रावलको सम्पादन तथा लेखराज त...

छायाँकार भुपेन्द्र तुम्बाहाङफे ‘टोडके कुसुण्डे’मा नायक

छायाँकार भुपेन्द्र तुम्बाहाङफे ‘टोडके कुसुण्डे’मा नायक
धरान / छायाँकार तथा म्युजिक भिडियो निर्देशकको रुपमा पहिचान बनाएका भूपेन्द्र तुम्बाहाङफे नृत्यमा उत्तिकै पोख्त छन। उनको नृत्य तथा अभिनय कला कौशलबारे जानकार संगीतकार तथा गीतकार अशोक चेम्जोंगले उनलाई आफ्नो गीत ‘टोडके कुसुण्डे’ मा अभिनय गराएका छन। राजेश पायल राईको आवाज रहेको लोक शैलीको गीतमा उनि संगै पुष्पा लिम्बु, विष्णु मोक्तान र शर्मिला यक्सो, सुर्य तुम्सा, सुमन आङदेम्बे, पन्च लावती, चुजन ...

पहिचानको स्वर सुसेल्ने कविताहरु-मधुराज केरुङ

पहिचानको स्वर सुसेल्ने कविताहरु-मधुराज केरुङ
विषय प्रबेश - समसामयिक नेपाली वाङमयमा पहिचानको स्वर अत्यन्तै वाचाल देखिएको छ । विशेष गरेर २०६२-६३ को जनआन्दोलनपछि पहिचानको मुद्दा सतहमा देखिन आयो । सदियौंदेखि उत्पीडनमा पारिएका आदिवासी जनजाति, सिमान्तकृत, दलित, मधेसी र लैङगिक आवाजहरु सर्वत्र मुखरित हुन थाल्यो । बिस्तारै पहिचानको विषय राजनैतिक पार्टीहरुदेखि सामाजिक संघ संस्थाहरुमा समेत प्रबेश भयो । विकट मोफसलको सडकदेखि सिंहदरबारको सदनसम्म बिश्लेष्य...

साताको तीन कविता – कवि मनु लोहोरुङ राई

साताको तीन कविता – कवि मनु लोहोरुङ राई
हाल अमेरिकामा बसोबास गरिरहेकी कवि मनु लोहोरुङ राई प्रवासमा बसेर लेख्ने मध्ये राम्रो कविमा पर्नुहुन्छ । आफ्नो कवितामा सधै अन्याय र बेथितिको बिरोधमा प्रतिकार गरिहनु उहाँको कविताको बिशेषता नै हो । सधैँ सकारात्मक परिवर्तनको निम्ति आवाज उठाइरहने यी कविताहरु शान्ति , सदभाव , प्रेम र परिवर्तनको निम्ति एक ससक्त आवाजहरु हुन प्रस्तुत छ साताको तीन कविता । भ्रमित सपना अहा ! कस्तो शान्त ! मेरो देश- अचेल संगी...

संख्यात्मक रुपमा महिला लेखनको सहभागिता बढेको छ-भुवन ढुङ्गाना

संख्यात्मक रुपमा महिला लेखनको सहभागिता बढेको छ-भुवन ढुङ्गाना
तीसको दशकको शक्तीशाली लेखक मध्ये कवि,कथाकार, निबन्धकार, नियात्राकार भुवन ढुङ्गाना नेपाली लेखक संघसँग लामो समयदेखि नजिक हुनुहन्छ । बिक्रम सम्बत २००३ साल जेठ २ गते गहेलीटोल, विराटनगरमा जन्मनु भएकी भुवन कोइराला मानव अधिकारकर्मी दमननाथ ढुङ्गानासँग विवाह भएपछि भुवन ढुङ्गानाका रुपमा स्थापित हुनु भएको हो । सुरुको दिनहरुमा भुवन कोइरालाको नामले साहित्यिक क्षेत्रमा प्रवेश गर्नु भएको हो । २०२६ सालमा मधुपर्क ...

मे ६: ३२४ जना संक्रमित हङकङमा,आयातित केस २९

मे ६: ३२४ जना संक्रमित हङकङमा,आयातित केस २९
क्रान्ति सुब्बा मे ६ तारीख शुक्रबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ३२४.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: १४४.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १८०.कुल संक्रमित संख्या : १,२०६,०४१ (वर्ल्डोमिटरले देखाएको ). कुल मृत्यु संख्या: ९,३४४.आयातित केस संख्या : २९ जना.न्युक्लिक एसिड टेस्टबाट एयरपोर्टमा पत्ता लागेको आयातित केस : ११.एयरपोर्टमा पत्ता लागेका ११ जन...

जिन्दगीभर आफ्नो कृति बिमोचन नगर्ने प्रसिद्ध कथाकार माया ठकुरी

जिन्दगीभर आफ्नो कृति बिमोचन नगर्ने  प्रसिद्ध कथाकार माया ठकुरी
हाल नेपाल प्रज्ञा प्रतिष्ठान आख्यान बिभाग प्रमुख, प्रसिद्ध कथाकार माया ठकुरीको घर सेन्ट जेभियर्स स्कूलको पछाडी पुरानो राणाकालीन साँगूरो गल्ली छिचोलेर करिब बीस मिनेट हिडेपछि धोबीघाटको फराकिलो सडक छिचोलेर हिडदै जाँदा सडकदेखि अलिकति भित्रपट्टि साँगुरो गल्ली छिचोलेपछि पुगीन्छ । पाँच दशकदेखि कथा लेखनमा सकृय माया ठकुरी अत्यन्त सालिन स्वाभाव तर लेखनमा आफनो दह्रो पकड बनाउन सफल उहाँको जन्म पिता गम्भीर स...

मे ५ : हङकङमा आजको कोभिड केस संख्या ३२१, आयातित केस १७

मे ५ : हङकङमा आजको कोभिड केस संख्या ३२१, आयातित केस १७
क्रान्ति सुब्बा मे ५ तारीख बिहीबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ३२१.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: १४८.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १७३.कुल संक्रमित संख्या : १,२०५,७१७ (वर्ल्डोमिटरले देखाएको ). कुल मृत्यु संख्या: ९,३३३.आयातित केस संख्या : १७ जना.न्युक्लिक एसिड टेस्टबाट एयरपोर्टमा पत्ता लागेको आयातित केस : १२. क्वारेन्टाइन अवधिमा पत्ता लाग...

मे ४: हङकङमा आज ३१३ कोभिड केस देखिए भने आयातित २२, स्कुलबाट १७

मे ४: हङकङमा आज ३१३ कोभिड केस देखिए भने आयातित २२, स्कुलबाट १७
क्रान्ति सुब्बा मे ४ तारीख बुधबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ३१३.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: ११२.अन्लाईन रयापिड टेस्टबाट आएको केस : २०१.कुल संक्रमित संख्या : १,२०५,३९६ (वर्ल्डोमिटरले देखाएको ). कुल मृत्यु संख्या: ९,३२८.आयातित केस संख्या : २२ जना.न्युक्लिक एसिड टेस्टबाट एयरपोर्टमा पत्ता लागेको आयातित केस : ७ । जसमा ३ जना क्रमशः स्पेन,फ्रान्...

`हामी नेपाली ग्लोबल´ न्युयोर्क च्याप्टरको अध्यक्षमा ध्रुव कुँवरको चयन

`हामी नेपाली ग्लोबल´ न्युयोर्क च्याप्टरको अध्यक्षमा ध्रुव कुँवरको चयन
न्युयोर्क , अमेरिका। विश्व भरी छरिएर रहेका नेपालीको साझा संस्था "हामी नेपाली ग्लोवल" ले ध्रुव कुँवर क्षेत्रीको नेतृत्वमा न्युर्योक च्याप्टर गठन गरेको छ । दुई चरणमा सम्पन्न कार्यक्रमको उदघाटन ग्लोवलका अध्यक्ष अमृत लामाले पानसमा बत्ति बालेर गरेका थिए । अध्यक्ष लामाले संस्था स्थापना उदेश्यबारे बोल्दै  संसारभरी छरिएर रहेका नेपालीलाई गोलबन्द गराएर  नेपाल र नेपालीलाई चिनाउने काम गर्नुका सा...