सांसद पद खारेज गरिदिएका चार मन्त्रीको पुनर्नियुक्ति
काठमाडौं । माओवादी केन्द्रले संयुक्त गठबन्धनबाट लडेर चुनाव जितेकाको सांसद पद खारेज गरिदिएका चार मन्त्रीले पुनर्नियुक्ति पाएका छन् । पुनर्नियुक्ति भएसँगै उनीहरूले आज अपरान्ह ५ बजे शपथ लिएका हुन् ।
ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री टोपबहादुर रायमाझी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीलाई राष्ट्रपति व...









