साताको तीन कविता – कवि निमेष निखिल

साताको तीन कविता – कवि निमेष निखिल
लेखक निमेष निखिल चालीसको दशकमा उदाएका नेपाली साहित्य लेखनका एक शक्तीशाली लेखक हुन् । प्रकाशित कृतिहरुमा हालसम्म उनका मनहरूको परिसर कवितासङ्ग्रह– २०६५०, उमेरको नदी लामा कविताहरू– २०७० शोकगीतको पोस्टमार्टम कविता सङ्ग्रह– २०७१० प्रकाशित छन् । दर्जनौ साहित्यीक संस्थाको महत्वपुर्ण पदमा रहेर साहित्यसेवामा कार्यरत निमेष निखिल आफ्ना समकालिनहरुमाँझ लोकप्रीय कवि हुन् प्रस्तुत छ साताको तीन कविता । कविताका न...

साताको तीन कविता – कवि बच्चु हिमांशु

साताको तीन कविता – कवि बच्चु हिमांशु
मिक्लाजुङ गाउँपालिका -१, पाँचथरमा २०४८ सालमा जन्मिएका कवि बच्चु हिमाशुं नेपाली साहित्यमा पछिल्लो पुस्तामाँझ आलोचनात्मक अभिव्यक्ति राख्ने प्रिय कवि मध्ये एक हुन् । समाजसेवामा विशेष रुपमा रुचि राख्ने यी कवि धेरैजसो सडकमा भेटिन्छन् । नागरिक आन्दोलनमा आवद्ध रहेका हिमाशुं आदिवासी जनजाति साहित्यकार लेखक महासङ्घको सचिवको रुपमा कार्यरत छन् । यीनका कविताहरुले भुई मान्छेको मुद्दाहरुलाई प्रखररुपमा उजागर गरेक...

हङकङमा साहित्यिक पदयात्राका केहि अनुभुति

हङकङमा साहित्यिक पदयात्राका केहि अनुभुति
नरजित राइ आमा रकको फेदमा साहित्यिक कार्यक्रम - १ सेप्टेम्बर महिनाको हङकङ साहित्यिक साझा शृङ्खला ११२ औं भाग  आउट डोर पदयात्रा सहित हुदैछ। र साझा शृङ्खलाको लोगो सहितको  टि सर्ट पनि श - शुल्क  बितरण गरिने भएको छ। दाइ यसपालि चाहिँ जसरी पनि समय मिलाउनु  होला है। मलाई हङकङ  साहित्यिक साझा शृङ्खला संयोजक रमण गुरुङ भाइले फोनमा आउदो  योजनाबारे जानकारी गराउनु भयो।- क...

साताको तीन कविता – कवि अमित थेवे मिहाङ

साताको तीन कविता – कवि अमित थेवे मिहाङ
धरानको विजयपुरमा जन्मीएका लेखक तथा अभियन्ता अमित थेवे मिहाङ लिम्बुवान आन्दोलनका एक शक्तीशाली खम्बा हुन् । हाल बेलायतको केन्टमा रहेका थेवेले व्यवस्थापनमा स्नातक गरेका छन् । एक दर्जन भन्दा धेरै महन्वपुर्ण संस्था र पदमा रहेर काम गरिरहेका यी सर्जक हाल विश्व नेपाली साहित्य महासंघ , दक्षिण यूकेको सचिवको रुपमा कार्यरत छन् । लेखन, पत्रकारिता, अध्ययन अनुसन्धानमा संलग्न र करिब पाँच सय बढी फुटकर रचना, सिर्जन...

कथा – शंघाइ स्ट्रीटका दुई आँखा

कथा – शंघाइ स्ट्रीटका दुई आँखा
विजय हितान कमल  उकुस मुकुस गर्मीबाट बेचैन भएर केही चिसो पिउन चाहन्थ्यो । सेभेन इलेभेनमा किनेको पानी अघि नै रित्याएर खाली बोतल रिसाइकलिङ ढ्वाङमा मिल्काइ सकेको छ उसले  । कतै भट्टिमा पसेर एउटा स्यान मिगल ठाडो घाँटी लगाउन पर्छ की भन्ने मन पनि लागिरहेको छ । एक घन्टा भयो आफू बसेको होटेल ड्रागन इनबाट घुम्न निस्केको ।  साँघुरो सडकको दुबै किनाराका अग्ला अग्ला बील्डिङहरु देख्दा कमललाई ...

ताजेङ्गलुङमा समावेशी साहित्य सम्मेलन २०२२

ताजेङ्गलुङमा समावेशी साहित्य सम्मेलन २०२२
- मुनाराज शेर्मा गायक तथा संगीतकार अनिल फागोले मेसेज गरेका थिए दार्जीलिङ जानूपर्छ भनेर । हुन्छ समय मिलाउनु होला, मैले उत्तर दिएको थिएँ । नभन्दै हामी कविहरु सुदिप पाख्रीन, चन्द्र गुरुङ, बलिभद्र कोइराला , सुन्दर कुरुप , प्रकाश थामसुहाङ, म र मौरी वर्षा, जोसित मेरो दोस्रोपल्ट भेट भएको थियो, ताजेङ्लुङ प्रस्थान गर्यौं। लिम्बुवान र सिक्किमको कन्फ्लिक्टमा वार्ता भईरहने ढुङ्गा (कथ्यमा ; सम्वाद ढुङ्गा; ता...

साताको तीन कविता – कवि चन्द्र घिमिरे

साताको तीन कविता – कवि चन्द्र घिमिरे
भारतको नागालैण्डमा २०२२ साल मंसीर १९ गते जन्मिएका चन्द्र घिमिरे चालिसको दशकदेखि नेपाली साहित्य लेखनमा सक्रिय छन् । बाल्यकाल नागालैण्ड र धरानमा बिताएका घिमिरेले युवावयदेखि धरानबाटै लेखन शुरु गरे । धरानमा छँदा ‘अर्को जमात’ नामले चर्चित समूहसँग आवद्ध घिमिरेका हालसम्म दुई कविता सँग्रह ‘डन्ट टच मी कविताहरु’ (फाइनप्रिन्ट) सन् २०१२ मा र ‘काठको बाकस’ (साँग्रीला बुक्स) सन् २०१६ मा प्रकाशित छन् । उनका थुप्र...

११२ औं हङकङ साहित्यिक साझा श्रृंखला: ‘साहित्यिक पदयात्रा २–२०२२’

११२ औं हङकङ साहित्यिक साझा श्रृंखला: ‘साहित्यिक पदयात्रा २–२०२२’
टिबी याक्खा २५ सेप्टेम्बर आइतबार  हङकङ साहित्यिक साझा श्रृंखलाले आफ्नो ११२ औं श्रृंखला विशेष ‘साहित्यिक पदयात्रा २–२०२२’ हङकङको एउटा सुन्दर र  ऐतिहासिक महत्त्वको स्थान `आमा रक ´ भ्रमण गरेर सम्पन्न गरेको छ। साहित्यिक पदयात्राको गन्तव्य मार्ग  मंकिहिलदेखि  आमा रकसम्म रहेको थियो । पैदल यात्राको क्रममा  आमा रक परिक्रमा पश्चात् एउटा चौतारीमा साहित्यिक गोष्ठी संय...

मैले भोगेको किसन राई

मैले भोगेको किसन राई
जस कुमार राइ रामेशको स्वर र यूवाहरुको सृजना ।सगरमाथा साँझ-२२००४ हल बाहीर हङकङको त्यो जाडो महिनाको एक साँझ युन लङ  थिएटर निक्कै न्यानो थियो । सन् २००४ को नोभेम्बर २१ तारीख , आईतबार युन लङ थिएटर बाहीरी खाली एरियामा पत्रकार यात्रा थुलुङ, मोजेश राई र डम्बरकृष्ण श्रेष्ठले खिचेका उत्कृष्ट तस्वीरहरुको भब्य प्रदर्शनी भै रहेको थियो । यी नेपाली समसामयिक राजनीति,भूगोल  र समाज देखा...

साताको तीन कविता – कवि घिमिरे युवराज

साताको तीन कविता – कवि घिमिरे युवराज
नेपाली कलाको क्षेत्रमा घिमिरे युवराज पचासको दशकपछि उदाएका एक शक्तीशाली कलाकार हुन् । नाटक निर्देशक तथा कलाकारको रुपमा उनले निर्वाह गरेको भुमिका पछिल्लो पुस्ताको निम्ति एक रहरलाग्दो र भरोसा योग्य नाम हो जसको कारण कलाकारितामा आउन चाहने युवापुस्ताहरु उत्साहीत र प्रोत्साहित हुने गर्छन्। हाल उनी शिल्पी थिएटरका कला निर्देशक हुन् । उनको एउटा नाटकको किताब र अर्को नाट्य समालोचनाबारे किताब प्रकाशित छन् । घि...