हङकङको जिवनशैलीले बाल मनोविज्ञानमा पार्ने असर

हङकङको जिवनशैलीले बाल मनोविज्ञानमा पार्ने असर
-गीता अधिकारी, हङकङबिहानको सुर्योदय सगै सुर्य नअस्ताएसम्म र पुनः उज्यालोले पृथ्विलाई नचुमेसम्म ब्यस्त हुने देश भनेको हङकङ हो । मानौ २४ घण्टानै ब्यस्त हुने देश ।तर हङकङबासी नेपाली दाजुभाइ दिदी बहिनीहरुले अलिकती सोच्नु पर्ने विषय मैले देखेर यो बन्द गरिसकेको कलम फेरि चलाउन बाध्य भए ।बिहान उठेदेखि रात नपरिन्जेल सम्म काममा ब्यस्त हुने ठाउँ भनेको हङकङ हो । यहाँ कति त घरमा खाना पकाउन र खान नभ्याएर चाईनि...