सुनिल झाको सफलताको कथा- कृष्ण ढुंगेल

सुनिल झाको सफलताको कथा- कृष्ण ढुंगेल
कृष्ण ढुंगेल संसारमा सबैभन्दा गाह्रो विषय कुन हो ? कहिल्यै विचार गर्नुभएको छ ? शिक्षा, मानविकी, व्यवस्थापन वा विज्ञान ? आईटी, सीएसआईटी, इन्जिनियरिङ, सीए वा एमबीबीएस ? यीमध्ये तपाईँलाई सबैभन्दा गाह्रो विषय कुन हो जस्तो लाग्छ ? विश्वमा यस्ता विषय तथा प्रमाणपत्रका लागि लिइने परीक्षाहरू पनि छन जुन हाम्रो पहुँचभन्दा धेरै टाढा छन । अझ कतिकाको त हामीले नामसम्म नसुनेका पनि हुनसक्छौँ । जस्तो, सिस्को (CISC...