साताको तीन कविता – कवि अनमोलमणि
भुईमान्छेको संवेदनालाई जस्ताको त्यस्तै राख्न सक्नु उनको लेखनको स्वाभाव हो । नेपाली साहित्यमा कथा, कविता र अनुभूतिजन्य निबन्ध लेखनमा स्थापित नाम हो अनमोलमणि । झन्डै दुई दशक सक्रिय पत्रकारिता गरेका उनको नीलिमा र गाढा अँध्यारो (२०६६),१९ नम्बर (२०७४) कथा संग्रह), सबुत २०६८ (कविता संग्रह), आजका नेपाली कथा (सम्पादन २०६९), नदीकिनारमा उभिएर २०६१ पुस्तक प्रकाशित छन् । प्रस्तुत छ साताको तीन कविता ।
साउनको ...